दमक/ नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन दमक समिति मार्फत यहाँका १६ वटा विद्यालयहरुले दमक नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापन एवं राहत कोषमा २ लाख ३४ हजार प्रदान गरेकाछन् ।
नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना सहितको उपस्थितिमा नगरपालिकामा नगर अध्यक्ष जनार्दन मैनाली सहितको टोलीले उक्त रकम प्रदान गरेको हो ।
जसका सिद्वार्थ बाेडिङ स्कुलले ५० हजार, चुलाचुली बाेडिङ स्कुलले ३० हजार सहयाेग गरेका छन् भने अरू बिध्यालयले निम्न अनुसार सहयाेग गरेका छन् ।