दमक बस पार्क बिहिबार बाट संचालनमा आउदै

0
1777

दमक /  झापाकाे दमक ७ मा निर्माण भएकाे बस पार्क बिहिबार बाट संचालनमा आउने भएकाे छ ।

उक्त बसपार्ककाे बिहिबार आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भए संगै  संचालनमा आउने भएकाे हाे । निर्माण सम्पन्न भएकाे लामाे समय बिति सक्दा समेत राम्राे संग संचालनामा नआरएकाे बस पार्क बिहिबार बाट संचालनमा ल्याउने सम्पुर्ण तयारी सकीएकाे छ ।

 दमकमा रहेका अब्यवस्थित काउन्टर लाइ बसपार्कमा एकै ठाउमा ब्यवस्थित समेत गरीएकाे दमक नगरपालिका यातायात तथा ट्राफिक ब्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकाेटाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here