होटल ब्यवसायी संघ माईपश्चिमको साधरणसभा तथा बनभोज सम्मपन्न यस्ताे भयाे रमाइलाे

0
494

दमक, पौष १५/ होटल ब्यवसायी संघ माईपश्चिम दमकको साधरणसभा तथा बनभोज कार्यक्रम सम्मपन्न भएको छ । मंगलबार इलामको चपेटीमा संघको १२ औँ साभरणसभा तथा बन कार्यक्रम सम्पन्न भएको हो । नेपाल भ्रमण बर्ष २०२० लाई लंक्षित गर्दै साधारणसभा तथा बनभोज कार्यक्रमको आयोजना गरीको संघका अध्यक्ष राजन दंगालले जानकारी दिनुभयो ।

सो कार्यक्रम संघका अध्यक्ष दंगालको अध्यक्षतामा भएको थियो भने प्रमुख अथिति होटल ब्यवसायी महासंघ प्रदेश एकका अध्यक्ष मणिन्द्र कटुवाल रहनु भएको थियो । यस्तै बिशिष्ट अथिति दमकनगरपालिका मेयर रोमनाथ ओली रहनुभएको थियो ।

यस्तै अथितिहरुमा इलाका प्रशासन कार्यलय दमकका प्रमुख कृष्ण प्रशाद आचार्य ,इलाका प्रहरी कार्यलय दमकका प्रमुख बिजयराज पण्डित ,शसस्त्र प्रहरी तालिम केन्द्र प्रदेश एकका प्रमुख एके शाक्य ,होटल ब्यवसाही महासंघका प्रदेश एकका बरिष्ठ उपाध्यक्ष एवम् पयर्टनकर्मी भवेश श्रेष्ठ ,हानका केन्द्रिय सदस्य तथा नेपाल भ्रमण बर्ष २०२० का सहसंयोजक राजन श्रेष्ठ , नेपाल भ्रमण बर्ष २०२० का प्रदेश एकका सदस्य एवम् पर्यटनकर्मी कमला बास्कोटा र दिब्य भट्टराई , उद्योग बाणिज्य संघ दमकका निर्वतमान अध्यक्षहरु राजेन्द्र ढकाल र प्रकाश प्रसाई लगायत हुनुहुन्थ्यो ।

यस्तै बस्तुगततर्फका कृष्ण अधिकारी , होटल ब्यवसाही संघ झापाका भुपु अध्यक्ष शिव पोखरेल, उद्योग बाणिज्य संघ दमकका निर्वतमान अध्यक्षहरु राजेन्द्र ढकाल र प्रकाश प्रसाई, होटल ब्यवसाही महासंघका प्रदेश एकका बरिष्ठ उपाध्यक्ष एवम् पयर्टनकर्मी भवेश श्रेष्ठ, नेपाल भ्रमण बर्ष २०२० का सहसंयोजक राजन श्रेष्ठ,दमकका मेयर रोमनाथ ओली, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेष तिम्सिना लागायतले बोलेका थिए । यस्तै मायाको चिनो समेत बितरण गरिएको थियो ।

साधरणसभामा संघका अध्यक्ष दंगालले बार्षिक प्रतिबेदन,कोषाध्यक्ष कुमार खनालले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो भने महासचिव मदन ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको होटल ब्यवसाही संघ माईपश्चिमका कार्यसमिती सदस्य दिपक फुयालले जानकारी दिनुभयो ।

https://www.facebook.com/doonlinetv/videos/630959574111082/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here