दमक, मंसीर ५ / झापाकाे दमकमा पशुहरूकाे बाँझोपन तथा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर संचालन हुने भएकाे छ ।
दमक नगरपालीकाले अाफ्नाे ०७६/७७ बार्षिक कार्यक्रम अनुसार शिविर संचालन गर्न लागेकाे हाे । जस अन्तरगर्त मंसीर ८ गते देखि मंसीर १३ गते सम्म पशुहरूकाे बाँपझोपन सम्बन्धि घुम्ती शिविर र मंसीर २२ देखि २७ गते सम्म सामुदायिक कुकुरको बन्ध्याकरण शिविर दमककाे पशुहाटमा हुने नगरपालिकाले जनाएकाे छ ।
थप जानकारीकाे लागि