मिस नेवा कोशीको उपाधि सुधालाइ

0
336

विराटनगर / मिस नेवा कोशीको उपाधि विराटनगरकी सुधा श्रेष्ठले जितेकी छन्। मञ्जिना मुभिज प्रालिको आयोजनामा विराटनगरमा भएको मिस नेवा प्रतियोगितामा १३ जना प्रतिस्पधी{लाई पछि पाद{ै सुधाले उपाधिसँगै ताज पहिरिन्। त्यस्तै फष्ट रनरअप मनिषा शाक्य र सेकेण्ड रनरअप आस्मा तुलाधर भएका छन्। त्यस्तै दश{कस्रोता च्वाइस एलिना श्रेष्ठ, मिस ट्यालेन्टमा मषी शाक्य, मिस चाचमि{ङ तमना श्रेष्ठ, वेष्ट फिजिक रुइना प्रधान, वेष्ट ड्रेसको उपाधि नियति प्रधानले प्राप्त गरेका छन् ।

त्यस्तै, मिस फोटोजेनिक आज{ु श्रेष्ठ, मिस एथलेटिक शुभेक्षा ताम्राकार, मिस डिसिपिलिन स्नेहा श्रेष्ठ, मिस प्रसानालिटी आज{ु श्रेष्ठ, मिस क्याटक रुजा शाक्य, मिस फ्रेन्डसिप चेलिना श्रेष्ठ, वेष्ट स्माइलको पुरस्कार सिज{ना श्रेष्ठले जितेका छन्।

वीएफएमका काय{कारी निद{ेशक डा.सन्देशदास श्रेष्ठ, मकालु टेलिभिजनका सिईओ दिवस सुवेदी, नायिका सञ्चिता लुइँटेल, सञ्चारकमी{ रस्मिला प्रजापति र जयन सुब्बा मानन्धरले निणा{यकको भूमिका निवा{ह गरेका थिए। रमपम तयारी चाउचाउ र वीकेएम मसलाले प्रायोजन गरेको काय{क्रममा चचि{त गायक सुमित खड्का, कलाकार पारस थापालगायतको प्रस्तुतिले काय{क्रमलाई निकै रोचक बनाएको थियो ।

गतवष{देखि मिस नेवा प्रतियोगिता सुरु गरिएको हो। नेवारी संस्कृतिको जग{ेना गन{े उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा विभिन्न चरण पार गरेर आएका १३ जना युवतीले प्रतिस्पधा{ गरेका थिए। प्रतियोगितालाई हरेक वष{ निरन्तरता दिइने आयोजक संस्थाका प्रमुख काय{कारी अधिकृत (सिइओ) जतिन ताम्राकारले जानकारी दिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here