छतबाट लडेर मजदुरको मृत्यु

0
281

असोज २९, २०७५ लहान / सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदुरको मृत्यु भएको छ।

चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ का २३ वर्षीय महेश महराको मृत्यु भएको हो। लडेर गम्भीर घाइते भएका महरालाई उपचारका लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here