संविधान दिवशमा दीप प्रज्वलन

0
265

दमक ४ असोज/ संविधान दिवशको अवसरमा हिजो साँझ दमकको मुख्य चोकमा दिप प्रज्वलन गरिएको छ । दमक नगरपालिकाले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा राजनीतिक दलका साथै, विभिन्न संघसस्थाका प्रतिनिधी, उद्योगी, ब्यापारी लगायत सर्वसाधारणको बाक्लो उपश्थिति रहेको थियो । कार्यक्रमलाई प्रदेश सांसद अजुन राई, नगर प्रमुख रोमनाथ ओली, नेकपाका नेता गगन पुरी र नेपाली काँग्रेसका नेता सुरेश सुब्बाले सम्बोधन गर्नुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here