शेर्पा मृत भेटिए

0
264

दमक, ४ असोज/ सोलु नगरपालिका ८ मा एक ब्याक्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय रिन्जी शेर्पाको घरमा उनकै भतिज पर्ने वर्ष ५० का गम्बु शेर्पा मृत अवस्थामा भेटिएका हुन् । घटनाको अनुसन्धान गर्न प्रहरी टोली पठाइसकिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here