अपाङ्ग महासंघको प्रदेश स्तरीय अधिबेशन हुने

0
482

दमक/ नेपाल राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नंः१को ऐतिहासिक प्रथम साधारणसभा तथा अधिबेशन दमकमा हुने भएको छ । प्रदेश नम्बर १का मुख्य मन्त्री सेरधन राईको प्रमुख आतित्थ्यतामा आगामी असोज महिनाको २५–२६ गते झापाको दमकमा हुने भएको हो ।
स्थानीय राजनीतिक दल, विभिन्न गैरसरकारी संघसंस्थाहरू सँग पहिलो चरणको अन्तरक्रिया सम्पन्न भएपछि कार्यक्रमको तय गरिएको मदन बोहोराले जानकारी दिए । छलफल महासंघमा अध्यक्ष राम बहादुर कार्की र स्थानीय आयोजक संस्था दमक अपाङ्ग सहयोग समिति का अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here