तपस्वी रामबहादुर बम्जनले आनी बलात्कार गरेको आरोप

0
180

सुनसरी / बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि आनि बलात्कारको आरोप लागेको छ ।

महिला अधिकारकर्मीहरुको सहयोगमा १८ वर्षीया आनिले आफूलाई तपस्वी रामबहादुर बम्जनले पटक–पटक बलात्कार गरेको बताएकी छिन् । पहिलो पटक बम्जनकी श्रीमती काठमाडौं गएको बेला आफूलाई बलात्कार गरेको र त्यस यता पटक पटक आफुमाथि बम्जनले बलात्कार गरेको उनले बताइन्। आफुमाथि  पटक पटकको बलात्कारको घटनालाई बाहिर ल्याउन खोज्दा बम्जनकी श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउने गरेको उनले बताईन् । बलात्कार भएपछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाएको समेत उनले बताइन् ।  ब्लाष्ट खवरबाट

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here