बलात्कारका आरोपी भारतबाट पक्राउ

0
198

इटहरी/ बालिका बलात्कार घटनाका फरार आरोपी विराटनगरका मनिष श्रेष्ठलाई प्रहरीले भारतको पश्चिम बंगालबाट पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नै सुनसरी ल्याइएको छ ।

पुस १६ गते राति साथीको गर्लफ्रेन्ड बलात्कार गरेको आरोप लागेका श्रेष्ठलाई प्रहरीले भारतको जलपाइगुडीबाट पक्राउ गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here