बालदिवसमा के प्लस डान्स सेन्टरको सास्कृतिक कार्यक्रम

0
259

डुडामारी/५९औ बाल दिवसको अवसरमा डुडामारीमा रहेको के प्लस डान्स सेन्टरले पनि सास्कृतिक कार्यक्रम गरेर मनएको छ । शिवसताक्षी ८ डुडामारी स्थित घिमिरे महलमा नृत्य प्रशिक्षार्थीहरुलाइ केक खुवाएर बाल दिवस मनाएको हो ।
बिगत ५ बर्श देखि नृत्य प्रशिक्षण गरौदै आएक करण गदाइलीले विभिन्न बिधामा नृत्य प्रशिक्षण गराइ रहेका छ्न। बिहान ५बजे दिखी सुरु भै बेलुका ७बजे सम्म नृत्री प्रशिक्षण गरौउने गरेको प्रशिक्षक गदाइलीले बतए । हाल उनले क्लसिक, दोहोरी, हिपप,बेलि,फिलिमी लगायतका गित हरुमा सिकाउने गरेका छ्न ।बिहान ५बजेको समयमा जुम्बा डान्स गराउने गरेको उनको भनाइ छ । यश डान्स सेन्टरमा हाल ५०जनाले प्रशिक्षण गरिरहेको बताइएको छ ।डुडामारी निवासी डान्स सन्चालक गदाइलीले दमक स्थित दमक डान्स सेन्टर, शिवसताक्षीको बिबिन्न अधा दर्जन निजी स्कुलमा समेत डान्स टिचरको रुपमा कार्यरत रहेका छ्न ।
नृत्यले बालबालीकाहरुको स्वस्थ्य ,शरिरिक सङ्गै मानसिक रुपमा बिकास गर्ने भएकोले पनि नृत्यले अतिरिक्त कृयाकलापमा टेवा पुर्याउने भएकोले बालबालिकाहरुलाइ नृत्री सिकाउन आवस्यक रहेको छ ।


बाल दिवसको अवसरमा देशै भर बिभित कार्यक्रम गरि मनाइ रहदा बाल बलीकाहरुको स्वतन्त्र जिउने अधिकार सुनिस्चित हुन आवस्यक रहेको अवस्थामा अझै पनि बाल बालिकाहरुको हक अधिकार सुन्स्चित हुन सकेको छैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here