मिस्टर एण्ड मिस बिश्वकर्माका लागि गहतराजको सहयोग

0
175

झापा। दमकका समाजसेवी तथा रियल स्टेट इन्भेस्टर फौद गहतराजले हालै सम्पन्न मिस्टर एण्ड मिस बिश्वकर्मागहतराजले हालै सम्पन्न मिस्टर एण्ड मिस बिश्वकर्मा कार्यक्रमलाई ४० हजार आर्थिक सहयोग गरेका छन ।

उनले आइतबार एक कार्यक्रमका बिच इभेन्ट म्यनेजमेण्ट प्रदेश इन्चार्ज राज दियालीलाइ उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

बिश्वकर्मा समुदायको किशोर, किशोरीहरुको नेतृत्व र ब्याक्तित्व सङै उनिहरुमा रहेको प्रतिभालाइ उजागर गर्न आयोजना गरिएको फेसन रियालिटी शो मिस एन्ड मिस्टर बिश्वकर्मा आयोजक टिमलाइ कार्यक्रम गर्न सहज होस भनेर आफुले सकेको रकम सहयोग गरेको गहतराजको भनाइ छ ।
गहातराज दमकका उर्जाशिल ब्यबसायी ,सामजीक ब्याक्तित्व सङै केही बर्ष अघि दमकमा सम्पन्न यस इभेन्ट्को आयोजक समेतीका अध्यक्ष तथा परिकल्पना कार समेत रहेको बताइएको छ ।

यस प्रतियोगिताको बिजेता चुलाचुली इलामका दिपन रसाइली र झापा शिवसताक्षी दुधेकी निर्जला सिन्चिउरी बने ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here