साइराज खातीलाइ झापामा सम्मान

0
87

बिर्तामोड । मेरो भोइस युनिभर्सका फाइनलिस्ट साइराज खातीलाइ नेपाल सुनचादी ब्यबसायी महासङ्ग झापा शाखाले आज बिर्तामोड्मा सम्मान गरेको छ ।

गायक खातीलाइ सम्मान पत्र खादा, र मायाको चिनो दिएर सम्मन गरिएको हो ।बिश्वकर्मा समुदायबाट मेरो भोइस युनिभर्स जस्तो ठूलो सिङिङ्ग रियालिटी सो मा फाइनल सम्म पुग्न सफल भइ बिस्वकर्मा समुदयाको पहिचान विश्व सामु चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै गायक खातीलाइ सम्मन गरिएको सुन चादी ब्यबसयी महासङ्घ झापा शाखा अध्यक्ष रमेश बराइलीले बतए । सम्मन कार्यक्रम पछि गायक खातीले मेरो भोइस युनिभर्समा गाएको गितहरु गएर उपस्थित सबैलाइ मनोरञ्जन गराएक थिए ।

गायक खाती मेरो भोइस युनिभर्स अगाडि इन्डियन टप रियलीटी सिङ्गिङ सो सारेगमप को फाइनलिस्ट समेत रहेको बताइएको छ ।

गायक खातीले आफुलाइ फाइनल सम्म पुराउन सहयोग गर्ने सम्पुर्ण नेपाली समुदाय र सुनचाँदी ब्यबसयी संघलाई धन्यवाद दिन भ्याए ।

सो अवसरमा बिर्तामोड उध्योग बाणिज्य संघ का पुर्व अध्यक्ष बलराम कार्की , सुनचाँदी ब्यबसयी महासङ्गका कोशी प्रदेश अध्यक्ष राजु धमला,जेष्ठ ब्यबसयी बिरबहदुर धमला
लगयत ब्यसायी हरुको बाक्लो उपस्थित रहेको थियो ।सम्मन कार्यक्रमको सन्चालन ब्यबसायी अबिषेक गहतराजले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here