नेपाल सुन चाँदी व्यवसायी संघ शिवसताक्षीको अध्यक्षमा पुनः टेकबहादुर सुन्चेउरी

0
154

शिवसताक्षी । नेपाल सुन चाँदी व्यवसायी संघ शाखा शिवसताक्षीको अध्यक्षमा पुनः टेकबहादुर सुन्चेउरी चयन भएका छन् ।
शनिबार शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्गडम पार्कको सभाहलमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट सिन्चेउरीलाई सर्वसम्मत चयन गरेको हो । लामो समय देखि सुनचाँदी ब्यबसय गर्दै आएका सिन्चेउरी पछिल्लो समय विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय रहेका छन ।

उक्त नबगठित समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण खरेल, उपाध्यक्षमा रोमन लाम्गादे,सचिवमा हरिशंकर शिलवाल, सह सचिवमा विरेन लकान्द्री, कोषध्यक्षमा कमला बाराकोटी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा मानेन्द्र थेवे, राज कार्की, शम्भु कालिककोटे, रन बहादुर वि.क. र ग्रहण पौदार चयन भएको नेपाल सुन चाँदी व्यवसायी संघका नबगठित उपाध्यक्ष रोमन लाम्गादेले जानकारी दिए । कार्यक्रममा अध्यक्षको बार्षिक प्रतिबेदन अध्यक्ष टेकबहादुर सुन्चेउरी र कोषाध्यक्ष रोमन लाम्गादेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

 

कोरोना कहरको समयमा कालीगढ्हरुलाइ खध्यन्न बितरण, इलका प्रहरी कार्यलय झिलझिलेलाई कोरोनाबाट बच्नको लागि माक्स ,सेनिटाइजर, फेसमक्स लगयत प्रहरी जवन सुत्ने कोठामा सिलिङ्ग लगाएको बतैएको छ। सुन्चेउरीको कार्यकालमा ब्यबसायीहरुबाट लिइने मासिक लेबि ५सय रुपैयाँ बाट घटाएर ३सय मात्र लिने गरेको सस्थको कोठाभाडा छुट गरएको समेत अध्यक्षको प्रतिबेदनमा उल्लेख छ।

त्यस्तै सस्थाले ३लाख भन्दा बडि बचत गर्न सफल भएको छ ।

कार्यक्रमको उद्द्घाटन प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यबसायी संघका जिल्ला अध्यक्ष रमेश बराइली र बिशिस्ट अतिथि शिवसताक्षी नगरपालीको प्रमुख मेघाहाङ थोप्राले सङयुक्तरुपमा गरेका थिए। सो अवसरमा प्रमुखअतिथी बराइलीले यश ब्यबसय पछिल्लो समय धारासयी बन्दै गएको अवसथाले ब्यपारीहरु पलायन हुने गरेको बताए ।अन्य ब्यबसाय भन्दा जोखिम सङगै बैंकले लगानी गर्न नमन्दा झन ब्यबसय गर्न सकस हुने गरेकोले यश बिषयमा सरकार सङ्ग छ्लफल भैरहेको बताए ।

अधिवेशनमा संस्थाले नयाँ सदस्यहरुलाई सदस्य कार्ड र व्याग वितरण समेत गरेको छ । कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्रा शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्ले, वडा नं.. ८ का वडाध्यक्ष सन्त फेउदिन धरम्पुर साकोसका अध्यक्ष कुमार शंकर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्नको लागि कुमार शङ्करको सम्योजकमा ३ सदस्य निर्वाचन मण्डल गठन गरिएको थियो जस्मा पुर्ण लकान्द्री,र गोबिन ल्वागुन रहेका थिए । नया कर्यसमितिहरुलाई केही दिन पछि पदभार ग्रहण गराइने जनाएको छ । टेकबहादुर सुन्चिउरीको अध्यक्षमा भएको कार्यक्रम्को स्वगत मन्तव्य बरिस्ठ उपाध्यक्ष कृष्ण खरेलले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here