नेपालमा काेराेना संक्रमण बढ्दै, देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

0
134

काठमाडौं । देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय ९४ जनामा गरिएको परीक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here