दमकमा निर्माणा धिन प्रदेश बाल अस्पतालका लागि प्रदेश सरकारले छुट्यायाे ३ कराेड 

0
142

दमक ।  प्रदेश १  ्सररकारले झापाकाे दमकमा निर्माणा धिन रहेकाे प्रदेश स्तरीय बाल अस्पतालका लागि ३ कराेड   अनुदान काे ब्यवस्था गरेकाे छ।

गत असार १ गते भएकाे प्रदेश सरकारकाे बजेट आर्थिक वर्ष ०७९/०८० को बजेट भाषणका क्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश सरकारले काठमाण्डाै इन्स्टिच्युट चायल्ड हेल्थ केयर लाइ ३ कराेड पुजीगत  अनुदान दिने उल्लेख गरेका छन ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन गरेको हो।

दमक ७ रेडक्रशकाे भवनामा बि धमाधम निर्माण भएकाे अस्पतालकाे ब्यवस्थापन काठमाण्डाै इन्स्टिच्युट चायल्ड हेल्थ केयरले गर्दै अाएकाे बाल अस्पतान निकै सुबिधा सम्पन्न हुने बताइएकाे छ ।

 

 

3-1 Final Budget Speech 2079

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here