सिरिजातकाे अवसरमा असार २ गते दमकमा स्थानीय विदा

0
123

दमक / झापा  दमक नगरपालिकाले  सिरिजात/जातिरि पर्वको अवसरमा स्थानीय विदा दिएको छ ।

धिमाल समुदायको महान पर्व जात्रीको अवसरमा  (असार २ गते) स्थानीय विदा दिइएको नगरपालिकाले जनाएकाे छ ।

उक्त दिन दमक नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा मातहतका शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने निर्णय भएको  प्रकाशित सूचनामा उल्लेख छ । दमक नगरपालिकाले धिमाल जातिलाई दमकको पहिलो जाति घोषणा गरिसकेको छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here