दमकमा चाेरी घटना बढे संगै ब्यवसायी चिन्तित, सुरक्षाकाे माग गर्दै ज्ञापन पत्र

0
481

दमक/ स्थानिय निर्वाचना नजिकिदै गर्दा दमकमा चाेरी बढेकाे भन्दै दमकका ब्यवसायीहरूले  ज्ञापन पत्र बुझाएका छन् ।

दमकमा केही महिना यता देखि पसल चाेरीका घटना बढे पछि दमक उधाेग वाणिज्य संघ, माेवाइल ब्यवसायी संघ दमक, नेपाल माेवाइल बितरक संघ प्रदेश १ ले दमकमा बुधबार इलाका प्रहरी कार्यलाय दमक, दमक इलाका प्रसाशन, दमक नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

दमकमा वैशाख १२ गते सोमबार रातको समयमा दमक ८ स्थित पुरानो पश्चिम बस स्टेण्डमा रहेको न्यू सगरमाथा इम्पेक्स फर्ममा पछाडि बाट ढोका तोडी मोबाइल तथा एसोसिरिजहरु कारीब २ लाख ५० हजार  चाेरी भएकाे र विगत ६ महिना अगाडी भएको चोरीको घटनाको हालसम्म पनि चोरी गर्ने व्यक्ति फेला नपरेकाे भन्दै ब्यापरीहरूले यस्ता चोरीका घटनाबाट आम व्यवसायी एवं सर्वसाधारण असुरक्षित मात्र नभई आतंकित समेत भएको जनाउदै सम्बन्धित बसैकाे ध्यानअाकर्षण गराउदै घटनामा संलग्न व्यक्ति तथा समुहलाई यथाशिघ्र पक्राउ गरी कानुनी कारवाहीका लागि हामी जोडदार माग समेत गरेका छन् ।

ज्ञापन पत्र

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here