सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढ्याे

0
297

काठमाडौँ । सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने माग गर्दै आएका थिए ।

सरकारले भाडा नबढाए आफैं बढाउने चेतावनी समेत दिंदै आएका थिए । रुटगत भाडादर भने आगामी आइतबार प्रकाशित गर्ने विभागले जनाएको छ ।  प्रतिशत भन्दा पनि रुटगत भाडादर कायम गरिने विभागले जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here