दर्शककाे मन जित्दै किरण गजमेर, समर्थकले गरे पथरी देखी दमक सम्म र्याली

0
372

काठमाडौं / द भ्वाइस अफ नेपाल सिजन ३’ का प्रतिपर्धी किरण गजमेरकाे समर्थकले माेटरसाइकल र्याली गरेका छन् ।

मोरङ्गकाे पथरी बाट सुरू भएकाे  र्यालीले उर्लाबारी, दमक बजार परिक्रमा गरेकाे थियाे । भाेट फर किरण लेखिएकाे ब्यानर सहित  र्याली गरीएकाे थियाे ।  पछिल्लाे समय निकै चर्चामा  रहेका किरण गजमेर  ‘द भ्वाइस अफ नेपालमा उनले दिएको प्रस्तुतिले दिन प्रतिदिन  दर्शककाे मन जितिरहेकाे छ ।  टप १० मा पर्न सफल भएका  किरणकाे  बालापान झापाकाे खुदुनाबारी भुटानी शरर्णाथी शिविरमा बितेकाे थियाे  ।

शरर्णाथी शिविरमा हुर्केका  किराण लाइ भाेट गरेर समर्थन गर्न दमक र पथरी स्थित शिविरमा पुगेर भाेट गर्न अनुराेध गरीएकाे  किरणा गजमेर जिताउन अभियान संचालन गरी रहेका रूद्र बानियाले  बताए । उनले भने पुर्नवासमा जानेहरूकाे लागि शिबिर एकमदै प्रिय स्थानहाे हामिले किरण जन्मिएकाे स्थान बाट अभियान सुरू गरेका छाै ।  अभियान लाइ सफल बनाएर छाड्ने उनले बताए  उक्त र्यालिमा झापा माेरङ्गका युवाहरूकाे उलेख्य सहभागिता रहेकाे थियाे

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here