झापामा थप १ सय ४९ जना कोरोना संक्रमित फेला, दमकमा मात्र ६८ जना

दमक /  झापाको दमकमा  शुक्रबार ६८  जनासहित झापामा कूल १ सय ४९ जना कोरोना संक्रमित फेला परेका छन् भने एक जनाकाे संक्रमणका कारण ज्यान गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकको १,२,३,४,५,६,७,८ र ९ नम्बर वडामा ३५ महिलासहित ६८ जनाको  परिक्षण रिपोर्ट कोरोना पोजिटिभ देखिएको हो । जस मध्ये ४५ जनाकाे पिसिअार र २३ जनाकाे एन्टिजेन परिक्षण मार्फत पोजिटिभ देखिएको हो ।

कुन पालिकामा कति संक्रमित थपिए 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्