झापामा जारी निषेधाज्ञा केही खुकुलो असार ७ गतेसम्म लम्बियो

0
649

बिर्तामोड । झापामा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ। तर, निषेधाज्ञा केही खुकुलो बनाइएको छ।

डिसिसिएमसीको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो।

खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक तथा हार्डवेयर पसल प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न बैठकले अनुमति दिएको छ।

त्यस्तै मोटर वर्कसप बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। तर स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ।

निर्णयहरूः

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here