आइतबार रातिदेखि झापा जिल्लाभर एक साता निषेधाज्ञा

0
2791

दमक । झापामा आइतबारदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू हुनेछ।

के गर्न पाइने, के नपाइने? हेरौं झापाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश…

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here