२२ जिल्लाको अवस्था डरलाग्दो, स्वास्थ प्रणालीले थेग्नै नसक्ने संक्रमण फैलदै

0
234

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको जनाएको ।

मन्त्रालये भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले कोभिड संक्रमण तीव्र भएकाले अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नरहेको पनि जानकारी गराएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here