दमकमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

0
461

दमकमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

दमक वडा नं ५ वडा समितिको आयोजनामा दमक प्रथम वडा अध्यक्ष वडा स्तरीय भलिवल प्रतियगितामा हुने भएको हो l

वैशाख १७ र १८ गते हुने प्रतियोगितामा दमकका १० वटा वडा को सहभागिता रहने छ । वडा संगै सिंगो नगरको खेल विकास हुने भएकोले खेलको आयोजना गरिएको दमक ५ का वडा अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए ।

खेलको विजेता टीमले क्रमश तीस हजार र विस हजार, उत्कृष्ट  खेलाडीले ५ हजार र युवा उदयमान खेलाडी लाई ५ हजार सहित मेडल ट्रफी पाउने छन् । खेल दमक पाँच स्थित दिपिनी आधारभूत विद्यालय दमक ५ को खेल मैदानमा हुने भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here