आज साँझ बस्दै मन्त्रिपरिषद्को बैठक : ३ साता विद्यालय बन्द गर्ने विषयमा छलफल

0
292

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिएको मन्त्रिपरिषद्को बैठक लागिएको बैठकमा कोरोना संक्रमण रोकथामका लागि छलफल हुने जनाइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

जसभित्र काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साताका लागि विद्यालय बन्द गर्न सिफारिस गरिएको छ । आज बस्ने मन्त्रिपरिाषद्को बैठकले यसबारे छलफल गरेर निर्णय गर्ने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here