मारुनी’ चलचित्र युट्युबमा (भिडियो)

0
709

काठमाडौं । दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘मारुनी’ युट्युबमा सार्वजनिक गरिएको छ ।

गतवर्ष भदौमा प्रदर्शनमा आएको चलचित्रलाई बुढासुब्बा डिजिटलले बिहीबार युट्युबमा सार्वजनिक गरेको हो । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको मारुनीलाई युट्युबमा पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here