झापामा बृहत् साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न

0
269

झापा /  झापाको शिबसताक्षी १० स्थित माइधरमा शनिबार बृहत् साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बरिष्ठ कवि तथा गितकार श्रवण मुकारुङ र बरिष्ठ गायक कुबेर राईको समेत प्रस्तुती रहेको कार्यक्रममा २ दर्जन बढी श्रष्ठा हरुले कबिता तथा गजल बाचन गरेका छन ।

कार्यक्रमको उद्घघटन नगर प्रमुख चन्द्रकुमार सेर्माले गरे । सतासी ८ फाउन्डेसन र कैलाश शिखर फाउन्डेसनको आयोजनामा भएको कार्यक्रमको वडा नम्बर १० को आर्थिक सहयोग रहेको जनाइएको छ ।

स्थानिय क्षेत्रमा रहेका साहितिक सर्जक हरुलाई राष्ट्रिय स्तरमा चिनाउन र साहित्यिक गतिबिदी निरन्तर सन्चालन गर्नको लागी यस्तो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सम्योजक सेलिङ केसीले जानकरी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here