गाउँमा लाइब्रेरी कार्यक्रमको दोस्रो शृङ्खला दमक कृष्णमन्दिरमा

0
307

दमक रोट्याक्ट क्लब अफ दमकको बार्सिक कार्यक्रम गाउँमा लाइब्रेरीको दोस्रो शृङ्खला दमक नगरपालिका वडा नम्बर ४ कृष्णमन्दिरमा सनिबार उद्वघाटन गरिएको छ ।

दमक नगरपालिका प्रमुख रोमनाथ ओलिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दमक वडा नम्बर ४ वडा अध्यक्ष कुमार साङसोहाङ र नगर प्रमुखले रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष दधिराम ढकाललाई बिभिन्न किताबहरु हस्तान्तरण गरि लाइब्रेरी उद्वघाटन गरिएको छ ।

 

लाइब्रेरीलाई आफ्नो बनाइ स्थानीय समुदाय र युवाहरुको समुहले नियमित रुपमा बिबिध कार्यक्रम गरि सन्चालन गर्ने रोट्याक्ट क्लब अफ दमकका निवर्तमान अध्यक्ष सुदिप लिम्बूले जानकारी दिनु भएको छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here