घर बहाल कर सम्बन्धि अन्तरकृया सम्पन्न

0
428

दमक /  झापाकाे दमकमा घर बहाल कर सम्बन्धि अन्तरकृया सम्पन्न भएकाे छ ।

अाज दमक उधाेग वाणिज्य संघकाे सभा हलमा भएकाे अन्तरकृयामा नेपाल घरबेटी महासंघका अध्यक्ष बलभद्र खनाल, बरिष्ठ उपाध्यक्ष  नवराज न्याैपाने,नेपाल घरबेटी संघ दमकका अध्यक्ष मेहरमान लिङ्देन, उपाध्यक्ष  नरायणा प्रसाद अधिकारी,दमक नगरपालिकाका कर अधिकृत  भरत गाैतम, दमक  उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, प्रथम उपाध्यक्ष राजु खडका, द्धितीय उपाध्यक्ष राजकुमार योङया , तृतीय उपाध्यक्ष रमा लिम्बु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

अन्तरकृयामा घर बेटी र  बहाल वाला बिचमा हुने गरेका असमझ्दारीहरू लाइ कसरी कम गर्ने, सघंले खेल्ने भुमिका बिवाद भएका समस्यालाइ कसरी समाधान गर्ने, करका बरेमा घर बेटी लाइ कसरी जानकारी गराउने जस्ता बिसयमा छलफल गरीएकाे थियाे । साेही अवसरमा दमक नगरपालिकाका कर अधिकृत  भरत गाैतमले नगरपालिकाले  सबै घर बेटी लाइ करकाे दयरामा ल्याउन घर बहाल कर १० प्रतिशत बाट घटाएर २ प्रतिशत बनाए पनि साेचे अनुरूप कर नउठेकाे जानकारी दिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here