फुलबरी नकाउट फुटबल प्रतियोगितामा सताशीधाम स्पोर्टिङ क्लब बिजयी

0
378

धरमपुर ।झापाको शिबसताक्षी १ धरमपुरमा जारी फुलबरी नकाउट फुटबल प्रतियोगितामा सताशीधाम स्पोर्टिङ क्लब बिजयी भएको छ ।

रोयल स्पोर्टिङ क्लबलाइ ३-१गोल अन्तरले पराजीत गर्दै क्वाटर फाइनलमा प्रबेस गरेको हो । फुलबारी रङ्गशालामा भएको खेल निकै रोमन्चक र प्रतिस्पर्धात्मक रहेको थियो ।

भोलि इस्ट इस्टर स्पोर्टिङ क्लब मधुमल्ला vs चुलाचुली ११स्पोर्टिङ क्लब इलाम बिच हुने क्लबका सहसचिब कुमार शंकरले जानकारी दिए ।

फागुन १गते सम्म सन्चालन हुने प्रतियोगिताको बिजेताले नगद ३०हजार र उपबिजेताले २०हजार मेडल, ट्रफि र प्रमाणपत्र पाउने खेल सम्योजक प्रेम शेर्माले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here