एडम ब्रान्डेड फेसन वेरका संचालक राईले दिए खेल सामाग्री

0
304

दमक  , माघ १८ ।  झापा दमकमा रहेकाे एडम  ब्रान्डेड फेसन वेर र एडम काेलेनीका प्राेपाएटर बिजय राईले खेल सामाग्री प्रदान गरेका छन् ।

दमक वडा नं ५ का अन्डर १६ का फुलबल खेलका खेलाडीलाइ दमक रनका सचिब कृष्णराज दाहाल समेतकाे उपस्थितीमा खेल सामाग्री हस्तान्तरण गरेका छन् ।

विभिन्न सघं सस्थामा आबद्ध रहेका राईले  सानै देखि कडा मेहनत गरेमात्र उत्कृष्ट खेलाडी बन्न सक्ने भन्दै साना नानिहरूकाे खेलकाे बिकास आफूले सानो सहयोग गरेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here