लैङ्गिक हिंसा विरुद्ध दमकमा १६ दिने अभियान

0
293

दमक / दमक नगरपालिकाकाे अायाेजना र दमक स्थित बिभिन्न संघ सस्थाकाे सहयाेगमा दमकमा “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता: व्यक्ति समाज र सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हुने भएकाे छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसकाे अवसरमा मंसिर १० देखि २५ सम्म हुने उक्त अभियानकाे महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ , संघीय सांसद महेन्द्रा कुमारी लिम्बु , प्रदेश सांसद  अर्जुन राईकाे उपस्थितीमा  अनलाइन प्रबिधि जुमबाट  उद्घाटन हुने दमक नगरपालिकाकी उपमेयर गिता अधिकारीले जनाकारी दिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here