हात्तीको आक्रमणबाट कमल गाउँपालिकामा एकको मृत्यु

0
374

कमल । झापाको कमल गाउँपालिका ५ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान २ बजे बारकोठे जाने सडक अन्तर्गत सशस्त्रको नयाँ बस्तीका ६५ बर्षीय रोहित रेग्मीको ज्यान गएको छ ।

निन्द्रामा हात्तीको बथानले भकारी भत्काउन थालेपछि ज्यान बचाउन भाग्दै गर्दा उनलाई माउ हात्तीले लखेटेर ज्यान लिएको स्थानिय हरी ढकालले जानकारी दिए । उनका अनुसार बस्तीबाट उत्तर चुलाचुलीस्थित जङ्गलबाट ३ वटा हात्ती गाउँ प्रवेश गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here