सरकारले काेराेनाकाे निशुल्क परिक्षण गर्नु पर्छ : मन्त्री आङ्बो

0
2761

झापा / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताएको छ ।

मन्त्रायलकाे उक्त कुरालाइ लिएर सामाजिक संजालमा निकै बिराेध भइरेकाे बेला  प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र ब.आङ्बो (माैसम) ले उक्त कुरा जुन निकाय बाट गरीएकाे हाे तत्काल खारेज गरीयाेस् भनेका छन् ।

उनले भनेका छन् संकटको बेला राज्यले अभिभावकिय दायित्व ससक्त प्रदर्शन गर्ने हो,सरकार आफ्नै स्वास्थ्य निकायबाट निशुल्क परिक्षण गर्न सक्षम छ र हुनै पर्दछ

मन्त्री ईन्द्र ब.आङ्बोले  अाफ्नाे फेसबुकमा यस्ताे लेखेका छन्

 

कोरोनाको दुबै बिधीको परिक्षण निजि क्षेत्रबाट पनि गर्न सकिने निर्णय जुन निकायबाट गरिएको हो तत्काल खारेज गरियोस….
संकटको बेला राज्यले अभिभावकिय दायित्व ससक्त प्रदर्शन गर्ने हो,सरकार आफ्नै स्वास्थ्य निकायबाट निशुल्क परिक्षण गर्न सक्षम छ र हुनै पर्दछ……

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here