दमकमा काेराेना संक्रमण भएपछि उर्लावारीमा थप कडाई, मेयर फेरी निस्के सडकमा

0
955

दमक, बैशाख १३ / शुक्रबार  झापा दमकका ६२ वर्षीय वृद्धको कोरोना संक्रमण पुष्टि भए पछी उर्लावारीमा पनि सुरक्षा ब्यवस्था कडा पारीएकाे छ ।

संक्रमण भएकाे स्थान झापा र माेरङकाे सिमाना नजिक भएकाे कारण पनि उर्लावारीमा सुरक्षा ब्यवस्था कडा पारीएकाे हाे । उर्लावारीका मेयर खड्ग फागाे आफै सडकमा निस्किएका छन् । दमक र उर्लाबारीकाे सिमानामा खाेला रहेकाले  खाेलामा आवत जावत  बढ्न सक्ने अनुमान गरीएकाे छ ।

यता दमक नगरलिकाले उतरमा मावा पुल देखि बेलडागी १ सम्म दक्षिणमा कृष्ण मन्दिर राज मार्ग उतर, उतर पुर्वमा हिमाबी स्कुल देखि बेलडागी १ सम्म र पश्चिममा मावा खोला सम्म कुनै पनि आवत जावत लगायत कुनै पनि गतिबिधी  गर्न पुर्ण रुपले निषेध गरी सकेकाे छ ।

उर्लाबारीमा  सुरक्षा ब्यवस्था कडा पारीएकाे हेर्नुहाेस् फाेटाेमा 

फाेटाे पत्रकार किशाेर श्रेष्ठ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here