कोरोना संक्रमित भेटिए पछि दमकमा तोकियो चार किल्ला, घरमै बसौ आफु पनि बचौ अरुलाई पनि बचाऔ

0
15249

दमक/ झापाको दमक ३ का एक ब्यक्तीमा कोरोना भएको पुष्टी भए लगतै दमकमा उच्च सतर्कता अपनाइएको छ ।

दमक नगरपालिकाले संक्रमित भएको स्थानमा संक्रमण फैलिएको हुन सक्ने भएकाले केही स्थानमा आवत जावत बन्द गरेको विज्ञप्ती निकालेर जानकारी गराएको छ ।

कोराेना भाइरस को परिक्षण गर्न भन्दै दमक नगरपालिकाले  दमकको उतरमा मावा पुल देखि बेलडागी १ सम्म दक्षिणमा कृष्ण मन्दिर राज मार्ग उतर, उतर पुर्वमा हिमाबी स्कुल देखि बेलडागी १ सम्म र पश्चिममा मावा खोला सम्म कुनै पनि आवत जावत लगायत कुनै पनि गतिबिधी पुरण रुपले निषेध गरेको छ। सबै लाई घरमै बस्न समेत वि़ज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here