Sunday, May 28, 2023
Homeमुख्य समाचारदमकमा कोरोना संक्रमण भेटिए सगै, उच्च सतर्कता कुनकुन ठाउ गरीयो सिल

दमकमा कोरोना संक्रमण भेटिए सगै, उच्च सतर्कता कुनकुन ठाउ गरीयो सिल

दमक/ झापाको दमक ३ का एक ब्यक्तीमा कोरोना भएको पुष्टी भए लगतै दमकमा उच्च सतर्कता अपनाइएको छ ।

दमक को उतरमा मावा पुल बेलडागी १ सम्म दक्षिणमा कृष्ण मन्दिर,उतर पुर्वमा हिमाबी देखी बेलडागी सम्म र पश्चिममा मावा खोला सम्म कुनै पनि आवत जावत लगायत कुनै पनि गतिबिधी पुरण रुपले निषेध गरीएको नगरपालिकाले जनाएको छ । सबै लाई घरमै बस्न समेत आग्रह गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments