रोटरी क्लबले दियो दमकका पत्रकारलाई माक्स र सेनीटाइजर

0
381

दमक / रोटरी क्लव अफ दमकले दमक लाई कार्यक्षेत्र बनाएकयर काम गर्ने सञ्चारकर्मीहरुलाई आज माक्स र सेनेटाइजर लगायतका स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

फिल्डमा खटिदै आएका सञ्चारकर्मीहरुलाई कोरोना भाइरसको संक्रमणवाट जोगाउन ती स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको क्लवका अध्यक्ष सन्दिप चापागाई ( दिपु ) ले  बताए ।

क्लवले आज एक कार्यक्रम गरि यहाँका एक दर्जन बढी सञ्चारकर्मीलाई ती स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । हस्तान्तरणका क्रममा अध्यक्ष चापागाईले महामारीको संक्रमणमा जनतालाई सूसुचित गराउन खटिरहने सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षामा थोरै भएपनि सघाँउ पुरयाँउन ती सामाग्रीहरु प्रदान गरिएको वताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here