लक डाउनमा यस्ताे देखियाे दमक (फाेटाे फिचर )

0
1215

दमक / विश्वभर  महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाल भर  लकडाउन गरीएकाे छ । लक डाउनमा झापाकाे दमकका  बिभिन्न स्थानकाे  दृष्यलाइ  दमक ६ निवासी रेमन प्रसाइले यसरी कैद गरेका छन्  ।

फाेटाेमा हेर्नुहाेस् दमक 

फर्निचर लाइन दमक
दमक चाैक
दमक चाैककाे अाकाशे पुल
इलाका प्रहरी कार्यालय दमक
दमक चाैक
देवकाेटा चाैक दमक
फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here