विमल शर्मा – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Thu, 14 Nov 2019 14:56:28 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg विमल शर्मा – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 बजाज कम्पनीको Pulsar 200 NS ABS+FI दमकमा सार्वजनिक केहाे ABS+FI ? https://pradeshaawaj.com/?p=9145&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%259c-%25e0%25a4%2595%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25aa%25e0%25a4%25a8%25e0%25a5%2580%25e0%25a4%2595%25e0%25a5%258b-pulsar-200-ns-absfi-%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25b8%25e0%25a4%25be https://pradeshaawaj.com/?p=9145#respond Thu, 14 Nov 2019 09:50:12 +0000 https://pradeshaawaj.com/?p=9145 जीवन चुडाल
दमक । झापाको दमकमा रहेको न्यू संगम इन्टरप्रइजेजले बजाज कम्पनीको नयाँ मोटरसाईकल बजारमा ल्याएको छ ।

आज एक कार्यक्रमको आयोजनागरि बजाज कम्पनीको एन एस २०० सिसि ए बि यस प्लस एफ अाइ ’ मोडल सर्वजनिक गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने बजाजले आफ्नो स्पोटस् भर्जन लाइ निरन्तरता दिदै नयाँ मोडल बजारमा ल्याएको हो । नेपाली बजारमा बजाजकाे स्पोटस् भर्जनले ५० प्रतिशत बढी क्षेत्र अाेगटेकाे छ भने बिश्व का ३० देशमा बजाज आफ्नो स्पोटस् भर्जनकाे बिक्रीमा अगिरहेकाे न्यू संगम इन्टरप्रइजेजका प्रोपाइटर विमल शर्माले बताए ।

मोटर साइकलमा फ्युल इंजेक्शन सिस्टम भएकाले, कम तेल खपत गर्नुकाे साथै बाइकका भएकाे एन्टी लक ब्रेकिङ्ग सिस्टमले ब्रेक लागाउदा हुन सक्ने दुर्घटना कम गर्न सहयाेग पुग्ने कम्पनिका प्रतिनिधी सी एम पाैडेलले जानकारी दिए ।

नेपाली बजारमा ३ लाख ५४ हजार ९ सय रुँपैया पर्ने उक्त मोटरसाईकललाइ बिहिबार दमक जेसीज वर्ष २०१९ का अध्यक्ष भिमराज चम्लगाइले सार्वजनिक गरेका हुन् ।

मोटर साइकलमा रहेका थप बिषेशता

ABS= Anti Lock Braking System

FI= Fuel Injection System

Engine

  • Type 4 – stroke, SOHC 4-Valve, Liquid Cooled, Triple Spark, BSIV Compliant DTS-i Engine
  • Displacement (cc) 199.5 cc
  • Max power 17.28 kW (23.5 PS) @ 9500 rpm
  • Max torque (Nm @ RPM) 18.3 @ 8000

Brake

  • Brakes rear: Single Channel ABS, 300 mm Disc (ABS) 280 mm Disc (Double Disc)
  • Brakes rear: 230 mm Disc
]]>
https://pradeshaawaj.com/?feed=rss2&p=9145 0