काेराेना अपडेट – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Sat, 08 Jan 2022 14:41:45 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg काेराेना अपडेट – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 कोरोना संक्रमित बड्दै, एकैदिन ९ सय ४४ जनामा संक्रमण पुष्टि https://pradeshaawaj.com/?p=17356 https://pradeshaawaj.com/?p=17356#respond Sat, 08 Jan 2022 14:41:45 +0000 https://pradeshaawaj.com/?p=17356

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा दिनदिनै वृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ६४ जनाको परीक्षण गर्दा ९ सय ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही समयमा २ सय ९७ जना निको भएका छन् । देशभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका २ लाख ४३ हजार ४ सय ६० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट नेपालका २७ जना संक्रमित भइसकेका छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17356 0
३ हजार ४२ जना कोरोना सङ्क्रमित थपिए https://pradeshaawaj.com/?p=16541 https://pradeshaawaj.com/?p=16541#respond Fri, 20 Aug 2021 12:21:13 +0000 https://pradeshaawaj.com/?p=16541

काठमाण्डाै / बितेका २४ घण्टामा तीन हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ६४७ पुगेको छ ।

थप १० हजार ५३० जनाको पीसीआर परीक्षण तथा सात हजार १२४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट दुई हजार ७९ तथा एन्टिजेनबाट ९६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म छ लाख ९३ हजार ५४३ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव एक प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३०९ रहेको छ ।

बितेका २४ घण्टमा देशभर एक लाख ८० हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१४ सङ्क्रमितको सघनउपचार कक्षमा तथा १७१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा ८९८

काठमाडौँ उपत्यकामा पछिल्लो समय ८९४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ६०४, ललितपुरमा १८७ तथा भक्तपुरमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८६७, भक्तपुरमा एक हजार ४७४ तथा ललितपुरमा दुई हजार २९० रहेको छ । पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २६ सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४५५ पुगेको मन्त्रालयले जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16541 0
नेपालमा थप २ हजार ८३८ जनामा कोरोना संक्रमण https://pradeshaawaj.com/?p=16333 https://pradeshaawaj.com/?p=16333#respond Wed, 21 Jul 2021 12:57:18 +0000 https://pradeshaawaj.com/?p=16333

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७१५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ४७५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16333 0
झापामा थप १ सय ४९ जना कोरोना संक्रमित फेला, दमकमा मात्र ६८ जना https://pradeshaawaj.com/?p=16216 https://pradeshaawaj.com/?p=16216#respond Fri, 16 Jul 2021 17:11:15 +0000 https://pradeshaawaj.com/?p=16216

दमक /  झापाको दमकमा  शुक्रबार ६८  जनासहित झापामा कूल १ सय ४९ जना कोरोना संक्रमित फेला परेका छन् भने एक जनाकाे संक्रमणका कारण ज्यान गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकको १,२,३,४,५,६,७,८ र ९ नम्बर वडामा ३५ महिलासहित ६८ जनाको  परिक्षण रिपोर्ट कोरोना पोजिटिभ देखिएको हो । जस मध्ये ४५ जनाकाे पिसिअार र २३ जनाकाे एन्टिजेन परिक्षण मार्फत पोजिटिभ देखिएको हो ।

कुन पालिकामा कति संक्रमित थपिए 

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16216 0
१ हजार ८३१ मा कोरोना सङ्क्रमण https://pradeshaawaj.com/?p=16136 https://pradeshaawaj.com/?p=16136#respond Sun, 11 Jul 2021 12:40:37 +0000 https://pradeshaawaj.com/?p=16136

दमक / बितेको २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल नौ हजार २१८ को नमूना परीक्षण गर्दा थप एक हजार ८३१ मा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार पिसीआर विधिबाट पाँच हजार ५३५ नमूना परीक्षण गर्दा एक हजार २३७ र एन्टिजेन विधिबाट तीन हजार ६८३ को परीक्षण गर्दा ५९४ मा पोजेटिभ देखिएको हो । हाल देशभर २६ हजार १७३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने तीमध्ये १७५ भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा २० जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16136 0
भेरोसेल खोपको दोश्रो मात्रा सम्बन्धि दमक नगरपालिकाकाे सूचना https://pradeshaawaj.com/?p=16076 https://pradeshaawaj.com/?p=16076#respond Tue, 06 Jul 2021 05:06:40 +0000 https://pradeshaawaj.com/?p=16076

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16076 0
थप ४ हजार ५२२ जनामा कोरोन सङ्क्रमण https://pradeshaawaj.com/?p=15904 https://pradeshaawaj.com/?p=15904#respond Tue, 22 Jun 2021 12:20:16 +0000 https://pradeshaawaj.com/?p=15904

काठमाडौं / पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ ।१६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएर घर फकिएका छ । त्यसैगरी मंगलबार थप ४१ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २६ हजार ३४३ र एन्टिजेनबाट २८ हजार १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ भने ५ लाख ६४ हजार ८८२ जना कोरोना मुक्त भएका छन ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ८ हजार ८१३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15904 0
पछिल्लो २४ घण्टामा २ हजार ६०७ संक्रमित, ३९ जनाको मृत्यु https://pradeshaawaj.com/?p=15841 https://pradeshaawaj.com/?p=15841#respond Thu, 17 Jun 2021 11:55:01 +0000 https://pradeshaawaj.com/?p=15841

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा १२ हजार ४८४ नमूना परीक्षणमध्ये २६ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । ७७ सय ११ नमूनाको पीसीआर र ४७ सय ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको हो ।

स्वाथ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ सय ४१ जनाले कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15841 0
नेपालमा २ हजार ७४५ संक्रमित थपिए, ४ हजार १८७ संक्रमणमुक्त , ४१ जनाको मृत्यु https://pradeshaawaj.com/?p=15814 https://pradeshaawaj.com/?p=15814#respond Tue, 15 Jun 2021 11:58:49 +0000 https://pradeshaawaj.com/?p=15814

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ देखिएको थियो ।

पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै गत २४ घण्टामा ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।  हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15814 0
कोरोना अपडेट ६ हजार २०५ जना संक्रमणमुक्त ४ हजार ३६९ जनामा संक्रमण https://pradeshaawaj.com/?p=15678 https://pradeshaawaj.com/?p=15678#respond Sun, 30 May 2021 13:57:24 +0000 https://pradeshaawaj.com/?p=15678

काठमाडौं । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ ।

कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15678 0
test