खेलकुद – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Sat, 23 Sep 2023 12:58:54 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg खेलकुद – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 दमकमा प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिता हुने https://pradeshaawaj.com/?p=20575&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25a6%25e0%25a5%2587%25e0%25a4%25b6%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%25af-%25e0%25a4%2585%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25b0 https://pradeshaawaj.com/?p=20575#respond Sat, 23 Sep 2023 12:58:54 +0000 https://pradeshaawaj.com/?p=20575 दमक/ झापाको दमकमा पहिलो पटक कोशी प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिता हुने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद र अनुशासनको नारालाई आत्मसाथ गर्दै यही असोज १३ र २० गते दुई दिन सम्म हुने भएको हो । प्रतियोगिता दमकको विस्ट फुटसल मैदानमा हुने छ ।

दमकको सीटिसि फिजियोथेरापी , विस्ट फैक्टी र रोपाना वेल्नेस सेन्टरको संयुक्त आयोजनामा हुने फुटसल प्रतियोगिताका बिषयमा आयोजक समितिले शनिवार दमकको ग्यारेज क्याफेको सभाकक्षमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

आयोजकले पत्रकारहरुमाझ सो प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरेको छ । आयोजक समितिका अध्यक्ष विनोद भटटराईका अनुसार प्रतियोगितामा कोशी प्रदेश अन्तर्गत झापा, मोरङ्ग, सुनसरी र इलाम जिल्लाका १२ वटा हस्पिटलले सहभागिता जनाउनेछन् । पहिलो खेल कोशी अस्पताल विराटनगर र निम्स नेशनल हस्पिटलबीच हुने जनाइएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँको राशीको नगद पुरस्कारसहित टफी र शिल्ड प्राप्त गर्नेछन । त्यस्तै २ वटा सान्तवना टिमले नगद ५ हजारका दरले पुरस्कार पाउनेछन् ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारी तथा अस्पताल व्यवस्थापन र सञ्चालकहरुले समेत प्रतियोगितामा खेलाडीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतियोगिता अन्तर्गत पहिलो दिन क्वार्टर फाइनलसम्मका खेल हुनेछन् भने असोज २० गते सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको र प्रथम पुरस्कारको व्यवस्था जिके प्रिन्ट दमकले र द्धितीय पुरस्कार सौर्य दमक अस्पतालले सौजन्य गरेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा विस्ट फैक्टीका सञ्चालक मध्येका विपिन सुवेदीको प्रमुख आतिथ्य रहेको थियो भने स्वागत बिकास घिमिरेले गरेका थिए भने सञ्चालन बालचन्द्र कार्कीले गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20575 0
बढी बिल्डर विशाललाई युवा संघ दमक द्वारा सम्मान https://pradeshaawaj.com/?p=20572&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a4%25a2%25e0%25a5%2580-%25e0%25a4%25ac%25e0%25a4%25bf%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25a1%25e0%25a4%25b0-%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2588-%25e0%25a4%25af%25e0%25a5%2581%25e0%25a4%25b5%25e0%25a4%25be https://pradeshaawaj.com/?p=20572#respond Thu, 21 Sep 2023 13:47:21 +0000 https://pradeshaawaj.com/?p=20572 दमक/ नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले दमकका विशाल क्षेत्री पौडेल लाई सम्मान गरेको छ ।

युवा संघ दमक नगर कमिटीले आयोजनामा दमकमा माध्यमिक बिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको अवसरमा शारिरीक सुगठन अभ्यास सम्बन्धिको ५५ औं एशियाली प्रतियोगितामा हालै नेपाललाई स्वर्ण पदक दिलाउने दमक विष्ट फ्याक्ट्रीका संचालक विशाल क्षेत्री पौडेल लाई दमकको प्रतिनिधित्व गर्दै समग्र नेपालको नाम उच्च स्थानमा राख्न सफल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

कस्मिक पाटी प्यालेसमा भएको प्रतियोगिताको औपचारिक उदघाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

समृद्ध नेपाल सुखी नेपाली शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा दमक नगरका १७ बिद्यालयका प्रतिस्पर्धीलाई उछिन्दै झापा मोडल अंग्रेजी माविमा कक्षा ९ मा अध्ययनरत प्रतिक खनाल प्रथम भएका छन । त्यसैगरी ग्लोबल एजुकेशन एकाडेमीका प्रज्वल सिटौला दोश्रो र हिमालय माविका सुलभ न्यौपाने तेस्रो भएका छन ।

त्यसैगरी प्रजिता एकाडेमीका आयुषा खडका र एकता एकाडेमीका बिपासा लिम्बु सान्तवना घोषित भएका आयोजक राष्ट्रिय युवा संघ नेपाल दमक नगर इञ्चार्ज राम पौडेलले जानकारी दिए । सो अवसरमा संघका पूर्व नगर अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20572 0
गेम ग्यारेजले खुला फुटसल प्रतियोगिता आयोजना गर्दै https://pradeshaawaj.com/?p=20548&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2597%25e0%25a5%2587%25e0%25a4%25ae-%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%259c%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%2596%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a4%25be-%25e0%25a4%25ab%25e0%25a5%2581%25e0%25a4%259f%25e0%25a4%25b8%25e0%25a4%25b2 https://pradeshaawaj.com/?p=20548#respond Wed, 20 Sep 2023 14:19:53 +0000 https://pradeshaawaj.com/?p=20548 दमक ।गेम ग्यारेज नेपालले दमकमा श्रीयन्त्र खुला फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

असोज ५ र ६ गते दमक ५ को बिस्ट फुटसल कोर्टमा आयोजना गरिने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार मञ्च दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा झापा, मोरङ र सुनसरीका २० वटा टीम सहभागी हुने आयोजक संस्थाका फाउण्डर प्रशुभ प्रसाईंले जानकारी दिएका छन् । श्रीयन्त्र कलेज दमक ९ ले प्रतियोगितालाई मुख्य प्रायोजन गरेको हो ।

प्रतियोगितका विजेताले नगद ४० हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले नगद २० हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगितामा विभिन्ना विधाका उत्कृष्ट खेलाडीलाई पनि प्रायोजकहरु मार्फत पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।

पब्जी लगायत ईगेमिङ प्रतियोगिता आयोजना गर्दै आएको गेम ग्यारेजले बढ्दो फुटसल क्रेज अनुसार यो प्रतियोगिता आयोजना गर्न लागेको संस्थाका को फाउण्डर निरोज लावतीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले दक्षिण अमेरिकाबाट सुरु भएको फुटसल संस्कृतिले नेपाललाई पनि प्रभावित पारेको टिप्पणी गरेका थिए ।

सहभागी टीमबाट प्रवेश शूल्क वापत नगद चार हजार रूपैयाँ लिइएको आयोजक मध्येका आशिष तिवारीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी टीम र समूह –

समूह ‘ए’
गामस्त फुटसल
डी बी एफ सी
भीसी ब्रदर्स
दमक ८ युथ क्लब
इटहरी स्पोर्टस् एरिना

समूह ‘बी’
रणभूमि फुटसल
राइजिङ युथ क्लब
ठूल्दाइ एफ सी
लालीगुराँस एफ सी
बिर्तामोड युनाइटेड

समूह ‘सी’
आदर्श कलेज
स्काई पावर ‘बी’
साकाटर एफ सी
बिस्ट फ्याक्ट्री
योङ बोइज

समूह ‘डी’
ब्रदरहुड एफ सी
इन्द्रेणी युथ क्लब
स्काई पावर ‘ए’
टीम भीम
लिटल किकर्स

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20548 0
प्रथम दमक उद्योग वाणिज्य संघ कप फुटसल प्रतियोगिताको तयारी पूरा https://pradeshaawaj.com/?p=20489&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25a5%25e0%25a4%25ae-%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595-%25e0%25a4%2589%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a5%258b%25e0%25a4%2597-%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25a3%25e0%25a4%25bf%25e0%25a4%259c%25e0%25a5%258d%25e0%25a4%25af https://pradeshaawaj.com/?p=20489#respond Tue, 22 Aug 2023 15:57:31 +0000 https://pradeshaawaj.com/?p=20489 दमक/ दमक उद्योग वाणिज्य संघको ३३ औं बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रथम दमक उद्योग वाणिज्य संघ कप फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

फुटसल प्रतियोगिता तयारी समितिले संघद्धारा आज (मंगलबार ) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीसँगै खेल तालिका सार्वजनिक गरेको हो ।

समितिका संयोजक तुलसीराम तिम्सिनाले भाद्र ६ गते बुधबार दमक ५ स्थित विस्ट फुटसल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा संघ अन्तर्गतका ८ वटा बस्तुगत संघका टीमले सहभागिता जनाउने निश्चित भएको जानकारी दिए ।

उनका अनुसार सो अन्तर बस्तुगत संघ फुटसल प्रतियोगितामा ८ वटा बस्तुगत संघ प्रतिनिधि, संघका पदाधिकारी, व्यवसायीहरुको रोहबरमा गोलाप्रथाद्वारा खेल तालिका निर्धारण गरिएको हो ।

व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघले बार्षिकोत्सवका अवसरमा रचनात्मक कार्यक्रमहरु गर्ने र संघको बार्षिक साधारण सभा पुष भित्र गर्ने यसअघिको साधारण सभाको म्याण्डेड अनुसार यस पटक फुटसल प्रतियोगिता गर्न लागिएको आयोजक दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।

फुटसल मैदानमा बिहान ७ बजे संघको बार्षिकोत्सव विशेष कार्यक्रम उदघाटनमा दमक नगर प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि एवं व्यवसायीहरु समेतको विशेष उपस्थिती रहनेछ भने अपरान्ह ३ बजेपछि हुने समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठको प्रमुख आतिथ्य रहने पत्रकार सम्मेलनमा जनाइयो ।

प्रतियोगिताको विजेता टिमले नगद १५ र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्न सक्ने जनाइएको छ । अन्य थप दुई विधामा समेत खेलाडी पुरस्कृत गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष राजकुमार योङया, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, संघका कार्यालय प्रमुख निरज विष्ट लगायतको पनि उपस्थिती रहेको थियो ।

व्यवसायी नेताहरुले खेलकुदका माध्यमबाट व्यवसायीहरुको शारिरीक अभ्यासमा मद्धत पुग्नुका साथै मित्रताको भावना बिकास गराउन मद्धत पुग्ने अपेक्षा गरिएको बताएका छन ।

खेल तालिका 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20489 0
दमककाे वेष्ट फेक्टरीले बार्षिकोत्सवमा गर्याे सामाजिक कार्य, सुरू गर्याे सौना बाथ https://pradeshaawaj.com/?p=19236&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a5%2587-%25e0%25a4%25b5%25e0%25a5%2587%25e0%25a4%25b7%25e0%25a5%258d%25e0%25a4%259f-%25e0%25a4%25ab%25e0%25a5%2587%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%25ac https://pradeshaawaj.com/?p=19236#respond Sun, 12 Mar 2023 14:40:06 +0000 https://pradeshaawaj.com/?p=19236 फागुन । दमक ६ स्थित वेष्ट फेक्टरी व्यामशालाले आइतवार विभिन्न कार्यक्रम गरि आफनो दोश्रो बार्षिकोत्सव मनाएको छ ।व्यामशालाको आफनै हलमा संक्षिप्त कार्यक्रम गरि बार्षिकोत्सवमा मनाईएको वेष्ट फेक्टरीका मेनेजिङ्ग डाइरेक्टर बिशाल पौडेलले बताए ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यतामा आयोजित बार्षिकोत्सवमा विभिन्न क्षेत्रका चार जना अग्रजलाई आजीवन सदस्यता वितरण गर्नुका साथै शारीरिक अभ्यासका लागि उपयोगी सौना वाथ सेवा विस्तारको उद्घाटन गरिएको थियो । व्यामशालामा शारीरिक अभ्यासका लागि ती प्रविधि जडान गरि सञ्चालनमा ल्याइएको हो ।

त्यस अवसरमा वेष्ट फेक्टरीले दमक नगर प्रमख थापा, उपप्रमुख प्रसाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई र ब्राण्ड एम्बेसडर विकास लिम्बूलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले स्वस्थ्य शरीरका लागि यस्ता व्यामशाला उपयोगी हुने भएकाले समाजमा अझै चेतनाको खाँचो रहेको औल्याएका थिए । कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख प्रसाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले स्वस्थ्य जीवनयापनमा यस्ता व्यामशालाको भूमिका माथि चर्चा गरेका थिए ।

दमकका युवाहरु विनोद भट्टराई, विपीन सुवेदी, सुमन गौतम र विशाल पौडेलले दुइ दिन अघि उक्त व्यामशाला सञ्चालनमा ल्याएका हुन् । दमकका अन्य व्यामशाला भन्दा फरक किसिमको विषेशता युक्त यस व्यामशालामा दैनिक चार बढी महिला र पुरुष युवाहरुले शारीरिक अध्यास गरिआएको सञ्चालक विनोद भट्टराईले बताए ।

उनका अनुसार वेष्ट फेक्टरीले अव दमकमा व्यवस्थित एउटा फूटसल स्थापना गर्ने तयारी तीव्र पारेको छ । बेला बेला  वडीविल्डीङ्गका कार्यक्रम गर्दै अाएकाे व्यामशालाले त्यस किसिमको प्रतियोगिता लाइ निरन्तरता दिने जनाएकाे छ । त्यस कार्यक्रममा सहभागि अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै केक काटेर खुसीयाली मनाउनुका साथै  बार्षिकोत्सवकै अवसरमा व्यामशालाले अाफ्नाे सामाजिक उतरदायित्व अन्तरगर्त हाम्राे बाल अाश्रममा सहयाेग पनि गरेकाे थियाे ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19236 0
एकल पुरुषलाई भत्ता https://pradeshaawaj.com/?p=18892&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%258f%25e0%25a4%2595%25e0%25a4%25b2-%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%25b0%25e0%25a5%2581%25e0%25a4%25b7%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2588-%25e0%25a4%25ad%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25be https://pradeshaawaj.com/?p=18892#respond Sat, 03 Dec 2022 04:58:57 +0000 https://pradeshaawaj.com/?p=18892 सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।

इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ ।

हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताउनुभयो । हेलम्बु गाउँपालिकाले एकजनालाई रु पाँच सय दिने व्यवस्था गरेको छ ।

विदेश जाने महिला बढे

अक्षर नचिनेका र राम्रोसँग नेपाली बोल्नसमेत नजान्ने एउटै गाउँका सयभन्दा बढी महिला कामका लागि खाडीमुलुक गएका छन् । गाउँमा आम्दानीको स्रोत नभएको भन्दै तामाङको बाहुल्यता रहेको सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङपाल गाउँपालिका–८ भोटेनाम्लाङका महिला रोजगारीका लागि खाडीमुलुक गएका छन् ।

यहाँका स्थानीय लक्ष्मण तामाङका अनुसार प्रायः यहाँका महिला लेवनान गएका छन् । यहाँका १४/१५ वर्षका किशोरी पनि पैसा कमाउन खाडीमुलुक गएका छन् । केही त आधारभूत तहको शिक्षा पूरा गरी विदेश गएको उहाँले बताउनुभयो ।

स्थानीय रुक्मणी गुरुङका अनुसार यहाँका महिला घरको काम गर्ने भन्दै लेवनान, कुवेत, साउदीअरब, बहराइनलगायतका मुलुक जाने गरेका छन् । महिला मात्र होइन गाउँमा विदेशिने पुरुषको सङ्ख्या पनि बढी छ । गाउँमा आम्दानीको स्रोत नहुँदा र खान पुग्ने गरी उब्जाउ जमिन नहुँदा आफ्ना मानिसले विदेशिनुपरेको गाउँलेको दुःखेसो छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18892 0
मतान्तर बढाउँदै कांग्रेसका पाण्डे https://pradeshaawaj.com/?p=18890&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a4%25a4%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25b0-%25e0%25a4%25ac%25e0%25a4%25a2%25e0%25a4%25be%25e0%25a4%2589%25e0%25a4%2581%25e0%25a4%25a6%25e0%25a5%2588-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%2582%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%25b8 https://pradeshaawaj.com/?p=18890#respond Sat, 03 Dec 2022 04:56:22 +0000 https://pradeshaawaj.com/?p=18890 बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याउनुभएको छ ।

एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

यस्तै प्रदेशसभा (१) मा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले सात हजार पाँच सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले सात हजार दुई सय सात मत प्राप्त गर्नुभएको छ । यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ ।

यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले नौ हजार २२ मत ल्याउनुभएको छ । भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले सात हजार चार सय ४७ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई एक हजार पाँच सय ७५ मतले पछ्याइ राख्नुभएको छ ।

एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभाका निर्वाचित हुनुभएको थियो । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेर सङ्घीय संसद्का सदस्य बन्नुभएका थापा २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको हो ।
–––

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18890 0
विश्वकप फुटबल : स्पेन र जर्मनीको खेल बराबरी https://pradeshaawaj.com/?p=18873&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%2595%25e0%25a4%25aa-%25e0%25a4%25ab%25e0%25a5%2581%25e0%25a4%259f%25e0%25a4%25ac%25e0%25a4%25b2-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25aa%25e0%25a5%2587%25e0%25a4%25a8-%25e0%25a4%25b0-%25e0%25a4%259c%25e0%25a4%25b0%25e0%25a5%258d https://pradeshaawaj.com/?p=18873#respond Mon, 28 Nov 2022 04:41:08 +0000 https://pradeshaawaj.com/?p=18873 कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् ।

अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी
निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दवबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18873 0
विश्वकप फुटबल ः क्रोएसियाद्वारा क्यानडा पराजित https://pradeshaawaj.com/?p=18877&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%2595%25e0%25a4%25aa-%25e0%25a4%25ab%25e0%25a5%2581%25e0%25a4%259f%25e0%25a4%25ac%25e0%25a4%25b2-%25e0%25a4%2583-%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%258b%25e0%25a4%258f%25e0%25a4%25b8%25e0%25a4%25bf%25e0%25a4%25af https://pradeshaawaj.com/?p=18877#respond Mon, 28 Nov 2022 04:41:05 +0000 https://pradeshaawaj.com/?p=18877 कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे ।

यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर, खेलको ३६ आँै मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३– १ को अग्रता दिलाए । यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए । यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अङ्क जोडेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18877 0
दमकरन द्वारा धावक राई लाई सहयोग https://pradeshaawaj.com/?p=18840&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a4%25b0%25e0%25a4%25a8-%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25be-%25e0%25a4%25a7%25e0%25a4%25be%25e0%25a4%25b5%25e0%25a4%2595-%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%2588-%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2588 https://pradeshaawaj.com/?p=18840#respond Sun, 13 Nov 2022 12:04:28 +0000 https://pradeshaawaj.com/?p=18840 झापा दमकमा रहेको दमक रन समूह ले धावक याङ्देव राई लाई आर्थिक सहयोग गरेको छ ।

दमक रनका संस्थापक अध्यक्ष हाल बेलायत निवासी रन्दिप राईले उपलब्ध गराएको नगद १० हजार आज एक कार्यक्रमका बीच दमक रनका अध्यक्ष दिवस राई, सचिव कृष्ण राज दाहाल, सदस्य दीपेन्द्र श्रेष्ठ, जीवन चुडाल लगायतको उपस्थितिमा मोरङ मधुमल्लाका धावक राई लाई  हस्तानतरण गरिएको छ ।

पूर्वका धेरै दौडमा आफूलाई विजेताको रूपमा स्थापित गर्न सफल, न्यून आर्थिक अवस्था भएका धावक राई दमकरनमा आबद्ध भएर विभिन्न प्रतियोगितामा सहभागी हुँदै आएका छन् । दमक रन समूहले उनलाई विभिन्न समयमा खेलका लागि सहयोग गर्दै आएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18840 0