Uncategorized – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Mon, 30 Oct 2023 18:28:58 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg Uncategorized – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 झापाली समाज अष्ट्रेलिया द्वारा महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान https://pradeshaawaj.com/?p=20616&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259d%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2580-%25e0%25a4%25b8%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%259c-%25e0%25a4%2585%25e0%25a4%25b7%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%25b2%25e0%25a4%25bf%25e0%25a4%25af%25e0%25a4%25be https://pradeshaawaj.com/?p=20616#respond Mon, 30 Oct 2023 18:28:58 +0000 https://pradeshaawaj.com/?p=20616 दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित महाभारा स्वास्थ्य चौकीलाई दशैं तिहारको अवसर पारेर अष्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले एक थान एम्बुलेन्स उपहार दिएको छ ।
अन्तराष्ट्रिय झापाली समाजको विर्तामोडमा सम्पन्न चौथो महाधिवेशन उदघाटन कार्यक्रममा समाजद्धारा प्रदान गरिएको सो एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीलाई एम्बुलेन्सको साँचो ( चाबी) हस्तान्तरण गरेका हुन् ।

झापाली समाज अष्ट्रेलियाका पूर्व उपाध्यक्ष नेत्र पौडेलका अनुसार समाजमा आवद्ध झापालीहरुले स्वास्थ्य सेवामा ग्रामिण भेगका नागरिकहरुको पहुँच सहज बनाउन मद्धत पुरयाउने उद्धेश्यले सो एम्बुलेन्स उपलब्ध गराएका हुन । सो समाजले यसअघि पनि पटक पटक झापाका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुलाई प्रविधियुक्त बनाउन कम्प्युटर प्रदान गरेको थियो ।

सो समाजले विभिन्न प्राकृतिक प्रकोपमा परेका तथा असहाय, विपन्न नागरिकहरुको स्वास्थ्य, शिक्षाका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।

महाभारामा यसअघि साना किसान कृषि सहकारी संस्थाको नाममा रहेको एम्बुलेन्सले सेवा दिँदै आएकोमा करिब ३÷४ बर्ष यता सो एम्बुलेन्स दुर्घटनामा परेपछि पुनः सञ्चालनमा आउन सकेको छैन । स्थानीय सरकार मार्फत सञ्चालन हुने सो एम्बुलेन्सबाट ग्रामिण क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20616 0
असार १६ गते झापाको कमलमा रोजगार मेला हुने https://pradeshaawaj.com/?p=20427&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2585%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25b0-%25e0%25a5%25a7%25e0%25a5%25ac-%25e0%25a4%2597%25e0%25a4%25a4%25e0%25a5%2587-%25e0%25a4%259d%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2595%25e0%25a4%25ae%25e0%25a4%25b2%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25b0 https://pradeshaawaj.com/?p=20427#respond Thu, 29 Jun 2023 16:31:43 +0000 https://pradeshaawaj.com/?p=20427 दमक/ रोजगारीको अवसर र पहिचान, बेरोजगारी समस्याको समाधान भन्ने नारासहित झापाको कमलमा पहिलो पटक यहि असार १६ गते वृत्ती परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ ।

नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुरयाउने उद्धेश्यले कमल गाउँपालिकाको आर्थिक सहयोगमा कमल उद्योग वाणिज्य संघले आयोजना गर्ने मेलाका बिषयमा गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

हेल्भेटास नेपालको प्राविधिक सहयोग रहने सो मेला केर्खामा रहेको केर्खा खैलामैदानमा बिहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन हुने जनाइएको छ । मेलामा गाउँपालिकाको रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल रहने जनाइएको छ । त्यहाँ रोजगारको खोजीमा रहेका र प्राविधिक धारको बिषय पढन चाहने बिद्यार्थीहरुलाई राज्यका तर्फबाट उपलब्ध हुने सेवा सुविधा लगायतका बिषयहरुको बारेमा समेत जानकारी गराइने पत्रकार सम्मेलनमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाबासीलाई यो मेलामा सहभागी भएर आवश्यक जानकारी लिन आव्हान गरे । उनले कमलमा पहिलो पटक यस किसिमको मेला आयोजना भएकाले यसको विशिष्ट महत्व रहने पनि उल्लेख गरे ।

गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले रोजगारका अवसरहरुको बारेमा सुसुचित गराउने मुख्य लक्ष्यसहित स्थानीय उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि समेत यो मेला सहयोगी बन्ने विश्वास व्यक्त गरिन् । हेल्भटास नेपालका रामअवतार यादवले सीप सिक्न चाहने र आत्मनिर्भर बनाउने काममा यसले सहयोग पुरयाउने बताए । सो मेलाको उदघाटन जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालले गर्ने जनाइएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20427 0
सञ्चारिका समूह झापा अध्यक्षमा लीला अनमोल https://pradeshaawaj.com/?p=20090&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%259e%25e0%25a5%258d%25e0%25a4%259a%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25b8%25e0%25a4%25ae%25e0%25a5%2582%25e0%25a4%25b9-%25e0%25a4%259d%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be-%25e0%25a4%2585%25e0%25a4%25a7%25e0%25a5%258d%25e0%25a4%25af https://pradeshaawaj.com/?p=20090#respond Sun, 28 May 2023 15:37:09 +0000 https://pradeshaawaj.com/?p=20090 बिर्तामोड, जेठ १४ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् ।

आज झापाको बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो । झापाली सञ्चारकर्मी महिलाहरुको संस्था नारी सञ्चार गृहको उपाध्यक्ष रहेकी अनमोल रेडियो विराटमा कार्यरत छिन् ।

नवगठित समितिको उपाध्यक्षमा जसोदा राजवंशी, सचिवमा अनुषा चुडाल, सहसचिवमा मनिषा गौतम, कोषाध्यक्षमा सविना सुब्बा रहेका छन् । त्यस्तै, समूहको सदस्यहरुमा सुशीला संग्रौला, रेवतादेवी भट्टराई (आर्जु), अर्चना रिजाल, सेवन्ता घिमिरे रहेका छन् ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष बिमला तुम्खेवाको प्रमुख आतिथ्यमा झापा समिति बनाइएको हो । झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सञ्चारिका समूह नेपाल झापा शाखाको गठन गरिएको नवनिर्वाचित अध्यक्ष अनमोलले बताइन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20090 0
एन.आई. एसिया बैंकको कार्यप्रति दमक उद्योग वाणिज्य संघको आपत्ति https://pradeshaawaj.com/?p=19326&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%258f%25e0%25a4%25a8-%25e0%25a4%2586%25e0%25a4%2588-%25e0%25a4%258f%25e0%25a4%25b8%25e0%25a4%25bf%25e0%25a4%25af%25e0%25a4%25be-%25e0%25a4%25ac%25e0%25a5%2588%25e0%25a4%2582%25e0%25a4%2595%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25aa https://pradeshaawaj.com/?p=19326#respond Wed, 05 Apr 2023 07:27:39 +0000 https://pradeshaawaj.com/?p=19326 दमक /  ३ महिना देखी मासिक किस्ता बुझाउन नसकेको कारण देखाउदै विगत १ हप्ता देखी एन.आई. एसिया बैंक दमक शाखाले  ऋणीको घरमा आफ्नो सुरक्षा गार्ड राखेको विरोधमा दमक उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण गराएको छ ।

एन.आई. एसिया  बैंकले दमक ५ स्थित व्यवसायी दर्गाप्रसाद कडेलको घरमा केही दिन देखि विहान ९ बजे देखी साँझ ७ बजे सम्म सुरक्षा गार्ड राख्दै आएको थियो ।

संघका वरिष्ठउपाध्यक्ष राजु खड्का द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा देशको आर्थिक अवस्था निकै संकटमा रहेको र विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट बृद्धि गरिएको चर्को बैक व्याजदरका कारणले पनि उद्यमी व्यवसयी तथा ऋणीहरुले मासिक किस्ता बुझाउन प्रतिकुल अवस्थाको शृजना भएको अवस्था बैंकको यस्तो निन्दनिय कार्य गरेकोमा आपति जनाएको छ ।

संघ द्वारा जारी ध्यानाकर्षण पत्र

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19326 0
किस्ता नतिर्दा एनआइसी बैंकले ऋणिको घरमा राखिदियो, सुरक्षागार्ड https://pradeshaawaj.com/?p=19320&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a4%25bf%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25be-%25e0%25a4%25a8%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a6%25e0%25a4%25be-%25e0%25a4%258f%25e0%25a4%25a8%25e0%25a4%2586%25e0%25a4%2587%25e0%25a4%25b8%25e0%25a5%2580-%25e0%25a4%258f%25e0%25a4%25b8 https://pradeshaawaj.com/?p=19320#respond Tue, 04 Apr 2023 08:24:46 +0000 https://pradeshaawaj.com/?p=19320 एनआइसी एसिया बैकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणिको घरमा सुरक्षा गार्ड पठाएको छ । बैकको यस कार्यको अहिले स्थानीय रुपमा सर्वत्र आलोचना गरिएको छ । बैँकले पैसा उठाउन चालेको यस कदमलाई दादागिरी शैली अपनाएको भन्दै सर्वत्र निन्दा समेत गरिएको छ ।

दमक नगरपालिका ५ का दुर्गाप्रसाद कडेँलको घरमा ३ दिनदेखि बैकले घरमा बैँकका सुरक्षागार्ड पठाएको हो । हाल कडेँलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म घरको दैलोमा सुरक्षाकर्मी राख्ने गरेको छ । आफुले व्यावसायमा समस्या आएकोले ३ महिना अगाडिदेखि बैँकमा साँवा ब्याज हाल्न नपाएको घरधनी कडेँलले बताउँनुभयो ।

४ दिनपहिले बैँकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेकोमा आफुसग भएको १० हजार रुपैँया लगेर भौचर हालेकोमा सोहिदिनदेखि बैँकले आफ्नो धितोको सुरक्षा गर्न भन्दै एकजना नियमित रुपमा सुरक्षागार्ड राखिदिने गरेको घरधनी कडेँलले बताउँनुभयो । बैँकमा आफ्नो १ करोड रुपैया ऋण लिएकोमा अब साँबा ब्याज गरेर ९७ लाख रुपैँया तिर्न बाकी रहेको कडेँलले बताउँनुभयो । घरमा पाहुनाहरु आउँदा सुरक्षा गार्डले सलाम हान्ने गरेको बताउँदै आफ्नो समाज र आफन्तजनमा बेइज्यती भएको श्रीमती चन्द्रकला कडेँलले बताउँनभयो । बैँकले समयमा साँबा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सुचना टास्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफुहरुलाई बन्धक बनाउँदा स्वतन्त्रपुर्वक बाच्न पाउने हकबाट बञ्चित गराएको कडेँल परिवारको गुनासो रहेको छ ।

यसवारेमा नेपाल राष्ट्रिय बैँकका सहयाक प्रवक्ता नारायणप्रसाद पोखरेल एनआईसी मात्रै नभएर कुनैपनि बैँकले यसरी ऋणिको घरमा सुरक्षागार्ड राख्नु केन्द्रिय बैँकको निति विपरित भएृको बताउँनुभयो । बैँकले आफ्नो सम्पत्तिको सुरक्षा र कर्जा असुलीका अन्य थुप्रै तैरतरिका हुदाहुदै बैँकले यसो गर्नु बैँकको निति विपरित भएको प्रवक्ता पोखरेलले बताउँनुभयो ।

यता एनआइसी एसिया बैँकका दमक साखा प्रबन्धक तीर्थ प्रधानले दमकमा ऋणिको घरमा बैँकले सुरक्षागार्ड पठाएको बताउँदै यसको सम्पुर्ण जिम्मेवार बैँकको केन्द्रिय समितिले हेर्ने भएकोले किन सुरक्षागार्ड पठाइयो भन्नेवारेमा आफुलाई केहिपनि जानकार नभएको बताउँनुभयो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19320 0
दमकमा कार्यपालिकाको निर्णय सच्याउन ६ दलको माग https://pradeshaawaj.com/?p=19283&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25a8%25e0%25a4%25bf%25e0%25a4%25b0 https://pradeshaawaj.com/?p=19283#respond Tue, 04 Apr 2023 02:04:24 +0000 https://pradeshaawaj.com/?p=19283 दमक / दमक नगरमा क्रियाशील ६ वटा विभिन्न राजनीतिक दलले नगरपालिका नगर कार्यपालिकाको गत चैत ७ गते भएका निर्णयहरु विवादस्पद र व्यक्तिगत स्वार्थ केन्द्रित भएको आरोप लगाउँदै त्यसलाई सच्याउनु पर्ने माग अघि सारेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र संघीय लिम्बुवान मञ्चले आज संयुक्त पत्रकार सम्मेलन गर्दै नगर प्रमुख रामकुमार थापाले बहुमतीय खेलमा लागेर नेकपा एमाले सम्बद्ध जनप्रतिनिधिहरुको उक्साहटमा जनभावना र चुनावबाट प्राप्त मतादेश विपरित स्वास्थ्य संयोजक बनेर दमक अस्पतालमा नीतिगत रुपमै चलखेल गर्न खोजेको आरोप समेत लगाएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बू, कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत रहेकी नगर उपप्रमुख रेगिना भट्टराई, भुमिराज राई लगायतका पार्टी नेतृत्वको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा नगर उपप्रमुख भट्टराईले चैत ७ गतेको कार्यपालिका बैठकमा नगर प्रमुख थापाले सहमतिका लागि आफूले पहल गर्ने र सबैलाई मान्य हुने निर्णय गरिने भनेर आश्वासन देखाएर अन्तमा संवाद, सहमति र सहकार्यलाई तोडदै एकतर्फी रुपमा विभिन्न समितिहरुको प्रस्ताव कार्यपालिकामा लगेको र एमाले, राप्रपाको बहुमतबाट पारित भएको घोषणा गरेको जिकिर गरिन् । उनले भनिन् ,–‘सहमतीय अभ्यास र परम्परालाई तोडेर नगरमा बहुमतको दम्भ प्रस्तुत गर्दा दमकको बृहत्तर हित र बिकासमा प्रतिकुल असर पर्न सक्ने तर्फ गम्भिर हुनुपर्नेमा बहुमत पक्षीय जनप्रतिनिधिहरु संवेदनशील नहुनु ठिक नभएकाले आफूहरु असहमति राखेर बैठकबाट बाहिरिन बाँध्य भयौ । ’

पत्रकार सम्मेलनमा वितरित संयुक्त प्रेस विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको मर्म र भावना विपरित स्वेच्छाचारी, निरंकुश र प्रतिगामी हर्कतको भत्र्सना गर्दै यस्ता हर्कतका विरुद्ध राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा दमक नगर भित्र राजनीतिक अनिश्चय, अन्योलता र अराजकता सृजना गर्ने नगर प्रमुखसहित गलत निर्णयका लागि उक्साउने एमाले जनप्रतिनिधिहरुलाई आफनो पदको गरिमा कायम राख्न समेत चेतावनी दिइएको छ ।

विज्ञप्तिमा चैत ७ गते भएका निर्णयहरु तुरुन्त सच्याउँदै सार्वजनिक महत्वका बिषयहरुमा सर्वपक्षीय सहभागिता अनिवार्य गर्न आग्रह पनि गरिएको छ । चैत ७ मा नगर कार्यपालिकाको बैठकले नगर स्वास्थ्य संयोजक नगर प्रमुख थापालाई तोक्दै एमाले र राप्रपा निकटका स्वास्थ्य सामग्री, औषधि व्यवसायीहरु समेतलाई समितिको सदस्यका रुपमा तोकेको थियो ।

त्यस्तै शिक्षा समिति संयोजकमा दमक ९ का वडाध्यक्ष कुबेर भट्टराईलाई र ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाललाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । बैठकका निर्णयहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने नगरपालिकाको यसअघिको अभ्यास अहिले तोडिएको छ भने अघिल्लो पटक नगर उपप्रमुखको अध्यक्षतामा स्वास्थ्य समिति ( दमक अस्पताल समेत) , उपप्रमुखकै संयोजकत्वमा शिक्षा समिति रहेको थियो भने उपप्रमुखलाई नै नगरको प्रवक्ता तोकिएको थियो । नगरमा यसअघि भएको नजिरलाई तोडेर यसपटक बहुमतका आधारमा राप्रपा र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले यी महत्वपूर्ण पदमा जिम्मेवारी लिँदै कांग्रेसबाट निर्वाचित उपप्रमुख र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यपालिकाबाट थप कुनै जिम्मेवारी नदिइएपछि कांग्रेससहितका ६ दलहरु असन्तुष्ट बनेका हुन् ।

आजको पत्रकार सम्मेलनमा कांग्रेस नेतृ लिम्बू, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, माओवादी दमक नगर इञ्चार्ज बेदु गौतमसहित नेताहरुले नगरपालिकामा बहुमतका आधारमा पेल्ने र जनभावना विपरितका अभ्यासहरु हुने गरेको भनि कडा आलोचना गरे । त्यहाँ वितरित प्रेस विज्ञप्तिमा कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाइँ, माओवादी केन्द्रका नगर अध्यक्ष कुलबहादुर बस्नेत, जसपाका नगर अध्यक्ष महेन्द्र चाम्लिङ, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश घिमिरे, नेकपा दमक सचिव कमल पराजुली र संघीय लिम्बुवान मञ्चका नगर अध्यक्ष यामबहादुर लोरिङदेनले हस्ताक्षर गरेका छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19283 0
नगरपालिकाले दियो किसानलाई आधुनिक कृषि सामाग्री https://pradeshaawaj.com/?p=19280&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a8%25e0%25a4%2597%25e0%25a4%25b0%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%25a6%25e0%25a4%25bf%25e0%25a4%25af%25e0%25a5%258b-%25e0%25a4%2595%25e0%25a4%25bf%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25b2%25e0%25a4%25be https://pradeshaawaj.com/?p=19280#respond Mon, 03 Apr 2023 07:48:02 +0000 https://pradeshaawaj.com/?p=19280  दमक/ प्रविधिमैत्री कृषि अभियानका लागि दमक नगरपालीकाले कृषकहरुलाई आधुनिक कृषि सामाग्री वितरण गरेको छ । नगरभित्र रहेका कृषकहरुलाई समुह मार्फत पचास प्रतिशत अनुदानमा बिषादि छर्किने ईलेक्ट्रिक पावर स्प्रेयर र मकै छोडाउने मेसिन बितरण गरेको हो ।

नगरपालीकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराईले ति समाग्रिहरु कृषक समुहलाई हस्तान्तरण गर्नु भएको थियो । कृषक समुहलाई उक्त सामाग्रि वितरण गर्दै नगर प्रमुख थापाले आर्थिक मन्दिका कारण सोचेजति सहयोग गर्न नपाए पनि भए सम्मको सहयोग उपलब्ध गराईएको बताउनु भयो । यस अघि सरकारले दिएको अनुदान बास्तविक किशान सम्म पुग्न नसकेको गुनासो आए पनि अहिले भने बास्तविक किषानहरु छनौट गरेरनै वितरण गरिएको बताउनु भयो । कार्यक्रममा नगर उप प्रमुख भट्टराईले कृषि सामाग्रि सहित माटोको परिक्षण, मल विउ वितरण लगायतका सेवा समेत सञ्चालन गरेको भन्दै यसबाट लाभ लिन सबै कृषकहरुलाई आग्र गर्नु भयो ।

कृषकहरुलाई समुह मार्फत १५ वटा पावर स्प्रेयर र २० वटा मकै छोडाउने मेसिन वितरण गरिएको नगरपालीकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिनुभयो । २३ हजार ५ सय रुपैयाँ मकै छोडाउने मेसिन र ४ हजार ५ सय रुपैयाँ पावर स्प्रेयर मेशिन पचास प्रतिसत अनुदानमा कृषक समुहलाई वितरढण गरिएको उहाँले बताउनु भयो ।

नगरपालीकाको आर्थिक बिकाश समिति सम्योजक ईन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19280 0
बेरोजगार व्याक्तिको सूचीमा सूचीकृत हुने बारे नगरपालिकाको सूचना https://pradeshaawaj.com/?p=20237&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a5%2587%25e0%25a4%25b0%25e0%25a5%258b%25e0%25a4%259c%25e0%25a4%2597%25e0%25a4%25be%25e0%25a4%25b0-%25e0%25a4%25b5%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25b8%25e0%25a5%2582%25e0%25a4%259a%25e0%25a5%2580 https://pradeshaawaj.com/?p=20237#respond Wed, 15 Feb 2023 03:50:01 +0000 https://pradeshaawaj.com/?p=20237

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20237 0
Hook Up on Tinder https://pradeshaawaj.com/?p=19217&utm_source=rss&utm_medium=rss&utm_campaign=hook-up-on-tinder https://pradeshaawaj.com/?p=19217#respond Mon, 06 Feb 2023 17:03:26 +0000 https://pradeshaawaj.com/?p=19217 Since dating can be stressful, there is the possibility of humor to try to reduce tensions. In a new study published in the Proceedings of the National Academy of Sciences, Rosenfeld found that heterosexual couples are more likely to meet a romantic partner online than through personal contacts and connections. Since 1940, traditional ways of meeting partners – through family, in church and in the neighborhood – have all been in decline, Rosenfeld said. The company has said that this app is single, progressive and specially designed for the Gen Z market.

So it’s taken that pressure off, this has to be a friendship interaction, and this has to be a romantic interaction. The platforms highlighted below are legal, so you don’t have to worry about getting scammed. OurTime.com is a dating site that caters to singles 50 years and older. Registration is free, and you can view profiles of singles in your area. The app is easy to use, and you can connect with local singles that interest you. Starting a conversation here is very easy because your potential matches are meant to comment on a specific piece of information on your profile.

They are oriented on varied countries and on the varied nationalities. There hookupguru the sites with the diverse prices and the diverse functionalities. You will need a premium membership to use the site’s full potential. For example, messaging people as a free member lets you only use the message feature to send site-generated icebreakers, while Standard members can only send winks and add folks to their favorites.

  • Meetup.com is another popular platform, however it’s not built around dating.
  • Research from Berkeley University in California suggests there is a dropoff in interest after online daters meet face-to-face.
  • This may have something to do with most of its features being free.
  • Three-in-ten U.S. adults say they have ever used a dating site or app, according to a Pew Research Center survey conducted July 5-17, 2022.
  • A line of research initiated in recent years links dark personality traits to the reasons for using Tinder.

So until then, I’m delighted and would like to say thank you towards the present software for providing usa together. I got most positive and negative experiences previously, and many consumers actually shattered the emotions.

How to use dating apps like a pro

The date can be online or physical, with the latter costing the paying party any expenses incurred during the meet-up. If the date is to take place in a venue that requires an entry fee, your partner should pay for that too. As to how much you get to take home, the going rate averages $80 to $100 per date. Also, as an attractive member, you have an option to negotiate the bid if you feel the amount is too. After submitting your request, you’ll receive a confirmation email giving you access to the site. This is an adult dating website where bids are placed to win a date.

The Dangers of Dating App Meet-Ups

Reverting to characteristics of traditional sexual scripts, women may find themselves further entrenched in unwanted gender roles. Feminist Gail Dines has opined that pornography is “a cultural force that is shaping the sexual attitudes of an entire generation” and a “major form of sex ed today for boys.”

Most importantly, you get to set the budget for the entire date. What this means is that you get to keep the full-price amount. Finally, you don’t have to disclose your personal identity if you are not comfortable with a bidder. For the chance to get paid to date a millionaire or just the average Joe, you pay a subscription fee of $59.99 for 30 days.

Basically, you’re given a random profile with the option to either “like” them or “X” cross them out – sort of like Tinder’s swipe feature. Most of the members on SearchingforSingles are from the US, but you can still find users worldwide! Plus, there are also more women than men on this hookup site, if that’s what you’re after. Tinder has been called the harbinger of the hookup-fueled “dating apocalypse.” But the truth of the matter is, hooking up isn’t anything new . And as for Tinder, sure, it can be used for swiftly finding a one-night stand, but there are plenty of other apps that are better suited for that task. You don’t have to travel thousands of miles away to meet your date when you find the perfect match – as Tinder lets you only access singles near your location.

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19217 0
Clembuterol: Intoxicación alimentaria Salud Pública y algo más https://pradeshaawaj.com/?p=19366&utm_source=rss&utm_medium=rss&utm_campaign=clembuterol-intoxicacion-alimentaria-salud-publica https://pradeshaawaj.com/?p=19366#respond Thu, 02 Feb 2023 11:30:47 +0000 https://pradeshaawaj.com/?p=19366 En pacientes con asma, se suelen encontrar niveles elevados de acetilcolina liberada por estas terminaciones nerviosas, que habitualmente se encuentran más activas de lo normal. Esto deriva en un aumento de la dificultad respiratoria, tos y aumento de secreciones bronquiales. Además, si este estímulo se mantiene mucho tiempo pueden producirse cambios en el bronquio, en ocasiones irreversibles.

  • Los sitios receptores parecen no responder con fines anabólicos si se toman continuamente, pero la quema de grasa marrón continuará después del período de 18 días.
  • Por supuesto, debido a que, no es adictivo incluso puedes tomarlo junto con bebidas naturales y proteicas.
  • Aun habiendo una dosis a la que podría no haber dichos efectos adversos, no se recomienda su ingesta a no ser que esté pautado por un médico especialista para tratar alguna condición específica que requiera de su uso.
  • La necesidad que un paciente tiene de estos fármacos indica qué grado de control tiene del asma, orientando en ocasiones hacia la necesidad de ser valorado por un médico y modificar su tratamiento.
  • Solo se debe confiar en el Clenbuterol cuando se compra en papel de aluminio y tiras de plástico, preferiblemente con la caja y los documentos adjuntos.

La sospecha se dirigió hacia productos estimuladores de receptores ß de uso en animales. La yohimbina también es un afrodisíaco, eficaz para aumentar la libido y el rendimiento sexual de los usuarios. No, se trata del mismo medicamento simplemente varia en la forma de escribirlo, para el caso de la n en inglés y la m para el español. Si la dosis que consumes del producto no es adecuada podrás obtener resultados negativos, estos resultados pueden variar en cada individuo y tener una tolerancia diferente para los estimulantes.

Mecanismo de acciónClenbuterol

También puedes juntar clenbuterol y anavar para un período de reducción de peso femenino. Varias mujeres usan el Clen como suplemento de reducción de peso, independientemente de que no sean deportistas. Recientemente, las mujeres que no se ocupan de la halterofilia son también muy aficionadas a este suplemento, puesto que es más eficiente que la efedrina para la pérdida de grasa.

NEUROLOGÍA Y CLEMBUTEROL

Además, el Clembuteroles adictivo y ha sido prohibido para el consumo y restringido para los animales. Aunque, actualmente en muchos países sigue siendo una alternativa como descongestionante y broncodilatador. El fármaco Clembuterolo Clenbuterol http://www.ciptacna.org.pe/web/index.php/2023/01/30/usando-clembuterol-para-quemar-grasa-lo-que-debes/ es un estimulante del sistema nervioso central . Es un agonista (es decir, tiene la capacidad de unir un receptor celular y provoca una acción determinada en la célula similar a la producida, mediante una sustancia fisiológica).

Incluso suplementos como el mismo cafeina puede potenciar en gran medida sus efectos y dejar efecto colateral aún más evidente y también duradero, especialmente para los más sensibles o inexpertos. La ingesta de clembuterol tiene potentes efectos tanto a nivel de aumento de masa muscular como en la reducción de la grasa corporal. Los agonistas beta-adrenérgicos sintéticos tienen una gran aplicación biomédica pero según algunos autores , una mala comprensión de la biología limita el descubrimiento de fármacos para el sostenimiento de la masa muscular (estrés, caquexia, etc). Se necesitan más estudios en humanos, personalmente a mi me encantaría ver más literatura.

Asimismo se supone que no tienes que tomar clen durante más de 4 a 6 semanas al unísono por el hecho de que tu cuerpo lleva a cabo una tolerancia a él, disminuyendo su efectividad. Para remover grasa más rápido y al tiempo conservar o ganar masa muscular. Los efectos anabólicos del clenbuterol sobre la masa muscular y la grasa corporal han favorecido su uso ilegal en la alimentación animal.

Además no podría excederme en el tiempo de entrenar (3 días a la semana máximo y 90/120min por sesión). La testosterona fue sintetizada por vez primera en 1935, pero ahora en 1940 ahora se vio que ofrecía unos resultados sensacionales en el aumento, tanto de masa muscular como de resistencia en el trabajo, si bien su utilización no clínica se inició en la época de los años 50. Dados los efectos que presenta el clembuterol como aumentador de masa muscular y de reducción de la grasa corporal, ha sido y es utilizada por atletas y culturistas como sustancia anabólica a dosis de 60 a 160mg tanto en una como repartidas en diferentes ingestas. La dosis recomendada para una buena quema de grasa y una notable ganancia muscular es de mcg al día para los hombres, lo que equivale a 2-3 comprimidos diarios.

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19366 0